सत्ता गठबन्धनमा सिट बाँडफाँड (सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँड भएको छ । १२ निर्वाचन क्षेत्र खाली राख्दै दलहरुबीच सहमति भएको हो । कांग्रेसलाई ८६ स्थान, माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान पाएका छन् । जनता समाजवादी पार्टी बाहिरिए १२ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच बाँडफाँड गर्ने […] The post सत्ता गठबन्धनमा सिट बाँडफाँड (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बालुवाटारमा गठबन्धनको बैठक बस्दै

काठमाडौं : सिट बाँडफाँडका लागि सत्ता गठबन्धन दलले बैठक जारी राखेको छ। मंगलवार दुई पटक बसेको बैठकबाट पनि दलहरु निचोडमा पुग्न सकेका छैनन्। मंगलवार साँझको बैठकपछि सिट बाँडफाँड ८० प्रतिशत टुंगोमा पुगेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 'सिट बाँडफाँड करिब निष्कर्षको नजिकमा पुगेको छ। ८० प्रतिशत भागभन्डा…

सत्ता गठबन्धन बैठक : अझै टुङ्गिएन सिट बाँडफाँड, एउटै सिटमा दोहोरो/तेहेरो दाबी

काठमाडौँ- सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँड अझै टुङ्ग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँड टुङ्ग्याउन नसकेको हो । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँडसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँडका लागि बसेका […]

सत्ता गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको देउवाको दाबी

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउन गम्भीर षड्‌यन्त्र भइरहेको बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा देउवाले सत्ता गठबन्धन फुटाउन चलखेल भइरहेको भन्दै षड्‌यन्त्रकारीहरूबाट जोगिन गठबन्धनका दललाई आग्रह गरे।गठबन्धनसहित चुनावमा जाँदा सबै दलहरूलाई फाइदा हुने भएकाले गठबन्धनविरोधी गतिविधिमा नलाग्न उनले आग्रह गरे।उपेन्द्र यादव र माधव नेपालले चित्तबुझ्दो तरिकाले सिट बाँडफाँड नभए गठबन्धनबाट बाहिरिने चेतावनी दिनु र पार्टीभित्रको शेखर कोइराला समूहले एक सय सिटभन्द

सत्तारुढ गठबन्धन कार्यदलको बैठक : शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाउने

काठमाडौं : सत्ता गठबन्धन कार्यदलको बैठक बुधबार पनि बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजेका लागि बोलाइएको छ।कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने बताएको छ।यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।उनले सिट बाँडफाँड सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिटै शीर्ष नेतृत्वलाई प्रति

बिहान १० बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् : १. सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक आज […]

सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ।बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।गत शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो।दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको सञ्च

सिट बाँडफाँड टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

काठमाडौँ- सिट बाँडफाँडबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँडबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा […]

सत्ता गठबन्धन : सिट बाँडफाँड गर्ने कार्यदलको संयोजकमा सिटौला

काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको गठबन्धन दलहरूको कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको छ। सोमबार बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजकको जिम्मेवारी तोकेको हो। ०७४ को संघीय र ०७९ को स्थानीय तह निर्वाचनलाई मुख्य आधार मानेर सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव बनाउने कार्यदलको तयारी छ। कार्यदलमा नमिलेका विषय शीर्ष नेताहरूलाई छाडिने संयोजक सिटौलाले बताए।कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँडको मोडालिटीसहित

सत्ता गठबन्धन : सिट बाँडफाँड कार्यदलको पहिलो बैठक आज

काठमाडौं :  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँटको खाका बनाउन गठित पाँच दलीय कार्यदलको बैठक आज बस्दैछ।कार्यदलको पहिलो बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। बैठकमा गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँटको मोडालिटीमा प्रारम्भिक छलफल हुने कार्यदल सदस्य जनता समाजवादी पार्टी जसपाका नेता रामसहायप्रसाद यादवले जानकारी दिए।गत शुक्रबार बसेको गठबन्धनको बैठकले सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन