काठमाडौं : सिट बाँडफाँडका लागि सत्ता गठबन्धन दलले बैठक जारी राखेको छ। मंगलवार दुई पटक बसेको बैठकबाट पनि दलहरु निचोडमा पुग्न सकेका छैनन्।
मंगलवार साँझको बैठकपछि सिट बाँडफाँड ८० प्रतिशत टुंगोमा पुगेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 'सिट बाँडफाँड करिब निष्कर्षको नजिकमा पुगेको छ। ८० प्रतिशत भागभन्डा…