काठमाडौं, २१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन् । सत्ता गठबन्धनको बैठकमा उनले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने अडान राखेको चर्चा छ । सत्ता गठबन्धन पछिल्लो समय सिट बाँडफाँडमा केन्द्रित छ । प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ १६५ सिटमा गठबन्धनले लगभग सिट बाँडफाँड […]