सत्ता गठबन्धन बैठक : अझै टुङ्गिएन सिट बाँडफाँड, एउटै सिटमा दोहोरो/तेहेरो दाबी

काठमाडौँ- सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँड अझै टुङ्ग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँड टुङ्ग्याउन नसकेको हो । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँडसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँडका लागि बसेका […]