पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ सम्पन्न

काठमाडौं : पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनुपर्ने तथा  पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन्।  पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले विभिन्न सुझावहरू राखे।  प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका मिडियामाथि धेरै प्रश्न उठ्ने गरेकाले

सम्बन्धित सामग्री

दर्ताबिना सञ्चालित अनलाइन कानुनी दायरामा ल्याइने

अर्घाखाँची । प्रेस काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्बासेले अनलानलाई थप व्यवस्थित गर्न काउन्सिल निरन्तर लागेको, बिनादर्ता चलेका अनलाइन दर्ताका लागि ताकेता गरेको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्रमअन्तर्गत पत्रकार महासंघ अर्घाखाँची शाखको संयोजनमा सन्धिखर्कमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । दर्ताबिना पनि अनलाइन सञ्चालन गरेको पाएकाले ती मिडिया कानुनी […] The post दर्ताबिना सञ्चालित अनलाइन कानुनी दायरामा ल्याइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनलाइन दर्तापूर्व अभिमुखीकरण जरुरी : काउन्सिल

प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई तीव्र बनाएको छ । काउन्सिलको पछिल्लो अभियानअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्य रूपमा अभिमुखीकरणमा सहभागी हुने कार्यक्रम ल्याएको हो । काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे जागरण ल्याउन विज्ञहरूको रोष्टर बनाई अभिमुखीकरण सुरू गरेको छ । यो अभियानअन्तगत आइतबार विज्ञ […]

‘दर्ता विना चलाएका अनलाइन र युटुबलाई नियन्त्रण गरिन्छ’

नेपालमा पछिल्लो समय विनादर्ता सञ्चालन हुने अनलाइन तथा युटुबले गलत समाचार सम्प्रेषण गर्नेक्रम बढेकाले नियमन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सोलुखुम्बुमा सम्पन्न पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइसम्बन्धी एकदिने कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समयमा विनादर्ता सञ्चालन हने युटुब र अनलाइनका कारण समस्या […]

‘नेता बन्न रहर भएका पत्रकारले पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्नुस्’

खोटाङ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेता बन्न रहर भएका पत्रकारलाई पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्न सुझाव दिनुभएको छ । पत्रकारमाथि नेता कि पत्रकार भन्ने प्रश्न उठिरहेको भन्दै अध्यक्ष बस्नेतले राजनीतिक दलमा सक्रिय हुने हो भने पत्रकारिता कर्म छाडेर ढुक्कले राजनीतितिर लाग्न सुझाव दिनुभएको हो । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको संयोजनमा प्रेस काउन्सिलले आज बिहीवार दिक्तेलमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा ‘प...

‘विनादर्ताका अनलाइन र युटुबलाई नियन्त्रण गरिन्छ’

नेपालमा पछिल्लो समय विनादर्ता सञ्चालन हुने अनलाइन तथा युटुबले गलत समाचार सम्प्रेषण गर्नेक्रम बढेकाले नियमन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सोलुखुम्बुमा सम्पन्न पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइसम्बन्धी एकदिने कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् । पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका कार्यवाहाक अध्यक्ष भोजराज कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समयमा विनादर्ता सञ्चालन हने युटुब र अनलाइनका कारण समस्या सिर्जना भएको भन्दै य...

प्रेस स्वतन्त्रताका लागि पत्रकार आचारसंहिता

म्याग्दी । ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा म्याग्दीमा क्रियाशील पत्रकार तथा सञ्चारमाध्यमलाई लक्षित गरेर कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस जगत् राज्यको एउटा अभिन्न अंग भएको […]

दर्ता नभएका सञ्चारमाध्यम बन्द हुन्छ : अध्यक्ष बस्नेत

म्याग्दी – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दर्ता नभएका सञ्चारमाध्यमहरू बन्द हुने बताउनुभएको छ । प्रेस काउन्सिलले आज (बुधवार) म्याग्दीको बेनीमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यको नियमअनुसार दर्ता नभइ सञ्चालनमा रहेका सञ्चारमाध्यमहरू बन्द हुने बताउनुभएको हो ।  अध्यक्ष बस्नेतले भन्नुभयो, ‘दर्ता नभएका चाहे त्यो अनलाइन होस् वा टेलिभिजनमाथि हामीले अनुगमन गरिरहेका हुन्छौँ । प्रणालीभित्र नबसेको, पत्रकारिताको पेसा र पत्रकार आचारसंहिता बाहिर रहेर काम गर्ने ...

पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गरिने

बागलुङ । प्रेस काउन्सिलले विगत तीन आर्थिक वर्षदेखि रोकिएको पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गर्ने भएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आज काउन्सिलद्वारा यहाँ आयोजित पत्रकार आचारसंहिता जागरण कार्यक्रममा सो जानकारी दिएका हुन् । ‘भरसक यही पुस महिनाभित्रमा नभए पनि आउँदो १५/२० दिनमा वर्गीकरण नतिजा सार्वजनिक हुन्छ,’ उनले भने, ‘विविध कारणले रोकिएको […]

सत्यतथ्यामा रहेर पत्रकारले कलम चलाउनुपर्छ : न्यायाधीश आचर्य - Naya Patrika

पत्रकार समाजको ऐना भएकाले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका हुने सरोकारवालाले बताएका छन् । लमजुङको सदरमुकाम बेंसीसहरमा आज आयोजित ‘पत्रकार आचारसंहिता र जागरण अभियान’ अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।