पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गरिने

बागलुङ । प्रेस काउन्सिलले विगत तीन आर्थिक वर्षदेखि रोकिएको पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गर्ने भएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आज काउन्सिलद्वारा यहाँ आयोजित पत्रकार आचारसंहिता जागरण कार्यक्रममा सो जानकारी दिएका हुन् । ‘भरसक यही पुस महिनाभित्रमा नभए पनि आउँदो १५/२० दिनमा वर्गीकरण नतिजा सार्वजनिक हुन्छ,’ उनले भने, ‘विविध कारणले रोकिएको […]

सम्बन्धित सामग्री

एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिने

काठमाडौं, ११ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । परीक्षा गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो । एसईईको नतिजा ग्रेड अनुसार नै सार्वजनिक हुने भएको छ । ९० वा सो भन्दा बढी ल्याउनेलाई ए प्लस, ८० वा […]

एसईई नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ। बोर्डले बुधबार एसईई नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय […]

एसइईको नतिजा सार्वजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको परीक्षाको नतिजा आज (बुधबार) सार्वजनिक भएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जिपिए ल्याउने नौ हजार ६३३ जना रहेका छन् । यो वर्ष ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ […]

एसईई नतिजा सार्वजनिक गर्न बोलाइयो बोर्ड बैठक, यसरी हेर्न सकिन्छ नतिजा

११ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने जानकारी दिए । उनले भने, ‘हामी अन्तिम तयारीमा छौं । नतिजा बुधबार आउँछ ।’ शैक्षिक सत्र २०७६ र २०७७ […]

उपसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधवार प्रशासनतर्फ खुलाको समूहको नतिजा सार्वजनिक गरेको हो ।

शाखा अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशित गरेको छ । सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो ।

सहसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले सहसचिवको नतिजा प्रकाशित गरेको छ ।  आयोगले आइतबार प्रशासन सेवा, संसद् सेवा, परराष्ट्र सेवा, न्याय सेवाका सहसचिवहरूको नतिजा सार्वजनिक गरेको हो ।

प्रा.स.को नतिजा सार्वजनिक

काठमाडौँ । प्राविधिक सहायक पाँचौँ तहको नतिजा सार्वजनिक भएको छ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले गत फागुनमा सञ्चालन गरेको शिक्षा सेवातर्फका परीक्षार्थिहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

अमेरिकी डिभीको नतिजा सार्वजनिक

काठमाडौंस्थित अमेरिकी दूतावासले नतिजा सार्वजनिक भएको जनाएको छ। दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो।...

डिभीको नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?

अमेरिकी सरकारले खुलाएको डिभीको नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको पौने १० बजेबाट डिभीको नतिजा सार्वजनिक भएको हो । २०२२ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिने दूतावासले जनाएको छ ।  नतिजा हेर्न आवेदन दिँदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुनेछ । दू...