दर्ताबिना सञ्चालित अनलाइन कानुनी दायरामा ल्याइने

अर्घाखाँची । प्रेस काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्बासेले अनलानलाई थप व्यवस्थित गर्न काउन्सिल निरन्तर लागेको, बिनादर्ता चलेका अनलाइन दर्ताका लागि ताकेता गरेको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्रमअन्तर्गत पत्रकार महासंघ अर्घाखाँची शाखको संयोजनमा सन्धिखर्कमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । दर्ताबिना पनि अनलाइन सञ्चालन गरेको पाएकाले ती मिडिया कानुनी […] The post दर्ताबिना सञ्चालित अनलाइन कानुनी दायरामा ल्याइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अनलाइन बजेट पसलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकमसँग सम्झौता गरेको छ । बजेट पसलमा खाद्य वस्तुहरू, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाइ, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिन्छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त...

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई अनलाइन सपिङ्ग बजेट पसल डट कममा विशेष छुट

काठमाडौं, १८ माघ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ्ग बजेट पसल डट कम (www.budgetpasal.com) सँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ । सम्झौतापछि बजेट पसल डट कम द्घारा केही किल्कबाटनै सजिलै विभिन्न सामाग्रीहरु अनलाईन खरिद गर्न सक्ने जनाइएको छ । अनलाइनबाट […]

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अनलाइन बजेट पसलमा छुट

मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकमसँग सम्झौता गरेको छ । बजेट पसलमा खाद्य वस्तुहरू, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाइ, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिन्छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।सम्झौता अनुसार मुक्तिनाथ बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले बजेट पसलबाट

मुक्तिनाथ विकास बैंक र बजेट पसल डट कमबीच व्यवसायिक सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र अनलाइन सपिङ बजेट पसल डट कमबीच व्यवसायिक सम्झौता भएको छ । भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डट कमसँग व्यवसायिक सम्झौता भएको बैंकले जनाएको छ । सम्झौता अनुसार बजेट पसल डट कममार्फत खाद्य वस्तु, मोबाइल, ल्यापटप तथा […]

गृह मन्त्रालयले भन्यो–‘अनुमति बिना अनलाइन र नेटवर्किङ व्यवसाय गरे कारबाही’

काठमाडौँ । गृह मन्त्रालयले इजाजत नलिई अनलाइन र नेटवर्किङ व्यवसाय सञ्चालन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रवार गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत बिना अनुमति विद्युतीय कारोबार फस्टाउँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका छन् । गैर कानुनी रूपमा सञ्चालित अनलाइन मार्फत गरिने व्यवसाय, बैङ्किङ, सहकारी, बिमा र अनलाइन गेमिङ बारे निगरानी र नियन्त्रण गरिने जानकारी दिँदै मन्त्रालयले भनेका छ–‘इजाजत प्राप्त बाहेक गैर कानुनी का

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रवद्र्धित मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।यो सेवाहाललाई वीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएका सफ्टवेर प्रयोगकर्ता अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत […]

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा

डोर मिट प्रालिद्वारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम आजबाट विधिवत रुपमा सञ्चालनमा आएको छ । ८ महिना अघिदेखि ग्राहकको अर्डर अनुसार सामान डेलिभरी सेवा दिँदै आएको कम्पनीले कोरोना महामारीका कारण आज औपचारिक रुपमा सार्वजनिक गरेको हो ।डोर मिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आम उपभोक्ताको आर्कषण बढ्दै गएको तर हाल […]

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा

काठमाडौँ – अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा आएको छ। डोरमिट प्रालिद्वारा सञ्चालित ग्राहकको अर्डरअनुसार सामान डेलिभरी सेवा दिँदै आएको डोरमिट डटकम औपचारिक रुपमा सञ्चालनमा आएको हो। कम्पनीले आठ महिनादेखि सेवा दिँदै आएको छ। डोरमिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आमउपभोक्ताको आकर्षण बढ्दै गए पनि हाल सञ्चालनमा रहेका इ–कमर्स प्लेटफर्महरूले ग्राहकलाई […]

काठमाडौँ महानरपालिकाले तोक्यो अनलाइन कक्षाको शुल्क

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कोरोना महामारीको समयमा निजी विद्यालयले वैकल्पिक विधि (अनलाइन)बाट पढाएको शुल्क निर्धारण गरेको छ । महानरले निजी विद्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ तीन वर्गमा विभाजन गरेर शुल्क निर्धारण गरेको हो । महानगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार विद्यालयले अभिभावकबाट तोकिएको मासिक शुल्कभन्दा बढी पाउने छैनन् । महानगरपालिले आफ्नो क्षेत्रभित्र सञ्चालित निजी विद्यालयका […]

अनलाइन शिक्षाका लागि बालबालिकालाई स्मार्टफोन सहयोग

म्याग्दी । अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्टफोन सहयोग गरिएको छ । नेपाल बाल संगठन म्याग्दीद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई अनलाइन कक्षाका लागि स्मार्टफोन प्रदान गरिएको हो । कोरोनाको दोस्रो लहरसँगै भौतिक रूपमा विद्यालयमै उपस्थित भएर पढ्न नपाएका बालबालिकालाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले स्मार्टफोन उपलब्ध गराएपछि अनलाइन कक्षा सञ्चालनमा सहज भएको छ । हालै आयोजित कार्यक्रममा बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए । बालबालिकाको अनलाइन कक्षा थप व्यवस्थित बनाउन स्मार्टफोनले सहज हुने उनको भनाइ छ । सबै विद्यार्थीलाई तत्काल ल्यापटप र कम्प्युटरको ब्यवस्थापन गर्न कठिनाइ भएपछि स्मार्टफोनबाटै कक्षा सञ्चालनको वातावरण बनाइएको नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बताए । ‘अनलाइन कक्षाको अवधिसम्म मात्रै विद्यार्थीको हातमा मोबाइल हुन्छ, अन्य समयमा मोबाइल प्रयोग गर्न दिँदैनौं, यो सहयोगले बालबालिकालाई पठनपाठनमा सहज हुनेछ,’ अध्यक्ष शाक्यले भने । स्मार्टफोन प्रतिसेट १५ हजार ५०० रुपैयाँ बराबरको रहेको बताइएको छ । बालगृहमा रहेका सबै १२ जना बालबालिकालाई स्मार्टफोन उपलब्ध गराइएको छ । बालगृहमा गुणस्तरीय इन्टरनेटको सुविधा रहेको छ । स्मार्टफोनको सुविधाले अनलाइन कक्षाका लागि विद्यार्थी समेत उत्साहित भएका छन् । बालगृहमा रहेका बालबालिकाको शैक्षिक क्षमता बढाउने अभ्यासका लागि थप योजना समेत बनाइएको छ । बालगृहमा अध्ययनरत बालबालिकालाई अनलाइन कक्षाबाहेक अतिरिक्त क्रियाकलापका लागि कार्ययोजना बनाइएको सचिव सन्दीप खत्रीले बताए । अनलाइन कक्षामार्फत पठनपाठनका लागि बिहान, दिउँसो र बेलुका कार्यतालिका लागू गरिएको छ ।