अनलाइन दर्तापूर्व अभिमुखीकरण जरुरी : काउन्सिल

प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई तीव्र बनाएको छ । काउन्सिलको पछिल्लो अभियानअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्य रूपमा अभिमुखीकरणमा सहभागी हुने कार्यक्रम ल्याएको हो । काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे जागरण ल्याउन विज्ञहरूको रोष्टर बनाई अभिमुखीकरण सुरू गरेको छ । यो अभियानअन्तगत आइतबार विज्ञ […]