‘विनादर्ताका अनलाइन र युटुबलाई नियन्त्रण गरिन्छ’

नेपालमा पछिल्लो समय विनादर्ता सञ्चालन हुने अनलाइन तथा युटुबले गलत समाचार सम्प्रेषण गर्नेक्रम बढेकाले नियमन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सोलुखुम्बुमा सम्पन्न पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइसम्बन्धी एकदिने कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् । पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका कार्यवाहाक अध्यक्ष भोजराज कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समयमा विनादर्ता सञ्चालन हने युटुब र अनलाइनका कारण समस्या सिर्जना भएको भन्दै य...

सम्बन्धित सामग्री

विशेष अदालतमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु

काठमाडौं, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु गरेको छ । विशेष अदालतले हिजो (बिहीबार) परीक्षणको रुपमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गरेको थियो । आगामी आइतबारबाट नियमित रुपमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ हुने बताइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा अनलाइन सुनुवाइ प्रणालीको शुभारम्भ गरिएको थियो । हिजो अनलाइन प्रणालीको शुभारम्भको क्रममा […]

अनलाइन बैंकिङ कसरी सुरक्षित प्रयोग गर्ने ?

१. अनलाइन बैंकिङको प्रयोग गर्नुअगाडि आफ्नो बैंकको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रिया आदिबारे जानकारी लिऔँ । २. अनलाइन बैंकिङ सेवा प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट प्रयोग गर्ने । मोबाइल बैंकिङका लागि आधिकारिक मोबाइल एप...

संस्थागत श्रमस्वीकृति पनि अब अनलाइन

अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि सरकारले संस्थागत अर्थात् म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने भएको छ । यो सेवा अनलाइन भएपछि मासिक औसत ४० हजार श्रमिकले विभागको कार्यालय नै नगई अनलाइनबाटै श्रमस्वीकृति सेवा पाउनेछन् । वैदेशिक रोजगार विभागले यसअघि नै पुनः श्रमस्वीकृति भने पूर्ण रूपमा अनलाइन गरिसकेको छ ।विभागका महानिर्देशक शेषनारायण पाडेलले हाल पुनः […]

अब अनलाइन टिभीहरुले पनि इजाजतपत्र लिनुपर्ने

काठमाडौं – सरकारले अनलाइन टिभीहरुले पनि अब इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण (एघारौं संसोधन) नियमावली २०७८ ले पहिलोपटक अनलाइन टिभीलाई नियमनको दायरामा ल्याएको हो । संसोधित नियमावलीको नियम २ को उपनियम २ (६) मा अनलाइन टेलिभिजनलाई यसरी परिभाषा गरिएको छ । ‘अनलाइन टेलिभिजन […]

अनलाइन जर्नालिजम अवार्ड ढुंगानालाई

अनलाइन पत्रकार संघले पत्रकार  केपी ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’ प्रदान गरेको छ । संघको ११औं साधारण सभामा ढुंगानालाई सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका...

अनलाइन भाषाविज्ञान सम्मेलन हुने

काठमाडौँ – भाषाविज्ञान समाज नेपालले अनलाइन भाषाविज्ञान सम्मेलन गर्ने भएको छ। समाजको बयालिसौँ वार्षिक सम्मेलनअन्तर्गत मङ्सिर १० र ११ गते अनलाइन भाषाविज्ञान सम्मेलन हुने भएको हो। दुईदिने सम्मेलन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट हुने समाजका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए। उनका अनुसार समाजले विगत ४० वर्षदेखि अविछिन्न रुपमा हरेक वर्ष […]

खुलेकाे दुई दिनमै लाइसेन्सकाे अनलाइन आवेदन बन्द

काठमाडौं : सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द भएको छ। बिहीबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै प्राविधिक समस्या देखिएकाले मर्मत गर्न बन्द भएको जनाएको हो।अनलाइन प्रणाली मर्मत भइरहेको र बनिसकेपछि फेरि अनलाइन आवेदन खोल्ने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए। कोरोनाका कारण बन्द भएको अनलाइन आवेदन मंगलबार खुलेको थियो।नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन बन्द गरेको थियो।

अनलाइन कक्षाले तनावमा बालबालिका

नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, “विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।”अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गङ्गा पाठकले सुरुमा अनलाइन कक्षाले बालबालिकालाई कोरोना महामारीको जोखिम र तनावबाट मुक्ति दिए पनि अनलाइन कक्षाको भार बढ्दै गएपछि पुनः तनावको स्थिति सिर्जना हुन थालेको बताए ।उनका अ

लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं। सवारी चालक अनुमतिको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द भएको छ। यातायात व्यवस्था विभागले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड–१९ महामारीका कारण देखाउँदै अनलाइन आवेदन बन्द गरेको हो। विभागले अर्को सूचना जारी नभएसम्म आवेदन बन्द हुने जनाएको छ।

लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको बताए। विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत पुस १४ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो। नागरिकमा खबर छ  ।