प्रेस स्वतन्त्रताका लागि पत्रकार आचारसंहिता

म्याग्दी । ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा म्याग्दीमा क्रियाशील पत्रकार तथा सञ्चारमाध्यमलाई लक्षित गरेर कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस जगत् राज्यको एउटा अभिन्न अंग भएको […]

सम्बन्धित सामग्री

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ। कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता-२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो।...

आचारसंहिता कक्षालाई काउन्सिलले दियो निरन्तरता

प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई निरन्तरता दिएको छ । हरेक साताको शुक्रबार गर्ने यस कार्यक्रम अन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी हुनुपर्नेछ । आज तेस्रो साता नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं विषय विज्ञ शिव गाउँलेले पत्रकारले गर्न हुने र नहुने बुँदाबारे प्रकाश पार्नुहुँदै आचारसंहिता पत्रकारको मूलमन्त्र भएको बताए ।  विभिन्न अनलाइन,

प्रेस काउन्सिलद्वारा थारु भाषाको पत्रकार आचारसंहिता लोकार्पण

दाङ– प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरेको छ । प्रेस काउन्सिल नेपालले आज दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको गरी पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले डोटेली र भोजपुरीमा पनि आचारसंहिता बनाएको बताए । यसअघि काउन्सिलले नेपाली, मैथिली र नेपाल (नेवारी) भाषामा आचारसंहिता जारी गरिसकेको […]

अनलाइन सूचीकरण अघि आचारसंहिता अभिमुखीकरण थालनी

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार र मर्यादित बनाउनका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ को शुभारम्भ गरेको छ । उक्त कार्यक्रम अन्तर्गत नयाँ दर्ता भएका अनलाइनका प्रकाशक, सम्पादक, प्रतिनिधिलाई आचारसंहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्वारा अभिमुखीकरण गराइएको हो ।अब अनलाइन सूचीकरणको प्रमाणपत्र लिनुअघि अभिमुखिकरणलाई काउन्सिलले अनिवार्य गरेको छ ।  काउन्सिलमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले ब्यानर पढेर औपचारिक श

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगतलाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूहको आठौँ अधिवेशन तथा २५औँ वार्षिक साधारणसभामा उनले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पु¥याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ ।पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उनले बताए । उनले भने, “नागरिकमा चेतना

पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ सम्पन्न

काठमाडौं : पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनुपर्ने तथा  पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन्।  पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले विभिन्न सुझावहरू राखे।  प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका मिडियामाथि धेरै प्रश्न उठ्ने गरेकाले

पत्रकार आचारसंहिता मातृभाषामा प्रकाशित

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गरी प्रकाशन गर्ने अभियानलाई तीव्रता दिएको छ । काउन्सिलले हाल २ वटा (नेवा र मैथिली) भाषामा आचारसंहिता प्रकाशन गरेकोमा थप ३ वटा भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको छ । काउन्सिलको विधागत पत्रकारिता विकास उपसमितिद्धारा मङ्गलबार आयोजित ‘विधागत पत्रकारिताको विकासमा प्रेस काउन्सिलको भूमिका’ विषयक कार्यक्रममा काउन्सिलले जारी गर्ने पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गर्ने कार्यलाई तीव्रता दिइएको बताइयो । हाल मैथिली र ने...

पत्रकार आचारसंहिता मातृभाषामा प्रकाशित

न्युज अफ नेपाल, काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गरी प्रकाशन गर्ने अभियानलाई तीव्रता दिएको छ । काउन्सिलले हाल २ वटा (नेवा र मैथिली) भाषामा आचारसंहिता प्रकाशन गरेकोमा थप ३ वटा भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको छ । काउन्सिलको विधागत पत्रकारिता विकास उपसमितिद्धारा मङ्गलबार आयोजित ‘विधागत पत्रकारिताको विकासमा प्रेस […]

स्वच्छ र मर्यादित पत्रकारिताका लागि आचारसंहिता

‘विराटनगर, १० बैशाख । स्वच्छ र मर्यादित पत्रकारिता’का लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् । पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक […]

स्थानीय निर्वाचनमा पत्रकार आचारसंहिता

महोत्तरी, भदौ १५ गते । स्थानीय निर्वाचनमा ‘पत्रकार आचारसंहिता मिडिया संवाद’ विषयक कार्यक्रम नेपाल पत्रकार महासंघ महोत्तरीको...