राजु आचार्य -
आज भन्दा ठिक २५ वर्षअघि हामी पोखराको विजयपुर खोला हुँदै सिक्लेस जाने क्रममा ज्याउंदु, सबी, माइला कुना हुँदै जाने गर्थ्यौँ। खोला छेउका यस्तै बस्तीहरूमा सहजै स्थानीय जातका माछाहरू पाइन्थे।
गुदुनो, कत्ले, फगेटा, असला, सहरसहित थुप्रै प्रजातिका माछाहरू आउँदा जाँदा सस्तो दरमा खान पाइन्थ्यो। यो क्रम लामो समय…