काठमाडौं । विद्यालयका शिक्षक–कर्मचारीका माग, मुद्दा तथा विगतमा भएका सम्झौता लिएर ३४ बुँदे मागसहित २० वैशाखबाट आन्दोलन थालेको नेपाल शिक्षक महासंघको आन्दोलन अझै जारी छ । वैशाखमा आन्दोलन केही भौतिक रुपमा गरे पनि हाल आन्दोलन डिजिटल रुपमा चलिरहेको छ ।
अहिले आन्दोलन जिल्ला केन्द्रित रहे पनि साउनदेखि राजधानी केन्द्रित रहने महासंघका...