शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । शिक्षक र विद्यालयका कर्मचारीको मुलभुत मुद्दाहरुलाई सम्बोधन नगरिकन संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो । […]

सम्बन्धित सामग्री

शिक्षा ऐनविरुद्ध शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं । शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल शिक्षक महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २८ देखि लागू हुनेगरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यामिक विद्यालय, बालकक्षा, […]

माध्यमिक विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनको घोषणा

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले आन्दोलनको घोषणा गरेको छ । विभिन्न माग अघि सारेर युनियनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।आन्दोलनका कार्यक्रम अनुसार भदौ २६ र २७ गते देशभरका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानीय हिस्टन कार्य समितिहरुले सहकार्य गरी संघीय संसद्मा प्रतिनिधित्व गर्ने र उनीहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । भदौ २८ गते देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधी अध्यापन गर्ने, भदौ ३० गते शिक्षकहरुले पेनडाउन गर्ने, उक्त दिनमा शिक्षकहरु विद्यालय जाने

निजी स्कुलका शिक्षकहरूले घोषणा गरे आन्दोलन

काठमाडौं : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले विभिन्‍न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। इस्टुले आइतबार नियमित तलबको माग र कर्मचारी कटौतीको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। इस्टुका अध्यक्ष होमकुमार थापाले कात्तिक पहिलो सातासम्ममा श्रावण, भाद्र, असोज महिनाको र चाडबाड खर्च अनिवार्य भुक्तान...

बोर्डिङका शिक्षकहरूद्वारा धर्नासहित आन्दोलनका कार्यक्रम घोषणा

४ असोज, काठमाडौं । नियमित तलबको माग र कर्मचारी कटौतीको विरोधमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आइतबार घोषणा गरेको कार्यक्रम अनुसार ९ असोजमा सम्बन्धित …