झापा – बालकक्षा शिक्षक तथा कार्यालय सहयोगीलाई संघीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै झापाको भद्रपुर नगरपालिकाविरुद्ध नेपाल शिक्षक महासंघ आन्दोलित बनेको छ। नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा बालकक्षा शिक्षक तथा कार्यालय सहयोगीलाई दिइने तलबभन्दा धेरै न्यून छुट्याएको भन्दै नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले नगरपालिकामा आइतबार ज्ञापन पत्र बुझाएको छ। महासंघ भद्रपुर अध्यक्ष गणेश […]