वीरगंज : पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न नेपाल शिक्षक महासंघ पर्साले आह्वान गरेको छ। विज्ञप्ति निकाल्दै पुस २७ गतेदेखि माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्न सूचना जारी गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी गराए।
सोमवार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णयको आधारमा शिक्षा, विज्ञान तथा…