शिक्षक महासंघ भोलि माइतीघरमा अनसन बस्ने

काठमाडौँ। ३४ सूत्रीय मागसहितआन्दोलनरत नेपाल शिक्षक महासंघ भोलि माइतीघर मण्डलामा अनसन बस्ने भएको छ। अनसन बिहान ८ बजेदेखि ४ बजेसम्म चल्ने एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए। भोलि नै शिक्षकहरूले स्थानीय तह, जिल्ला र प्रदेशहरूमा पनि अनशन बस्ने र महासंघले शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुर र प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

माग पूरा नगरे प्रधानमन्त्री कार्यालय घेराउ गर्छाैं : शिक्षक महासंघ

निजामति विद्यालय सञ्चालनका लागि लागि बजेटमा भएको व्यवस्था विभेदकारी भएको भन्दै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले रिले अनसन थालेको हो।

माग पूरा नगरे प्रधानमन्त्री कार्यालय घेराउ गर्छाैं : शिक्षक महासंघ

निजामति विद्यालय सञ्चालनका लागि लागि बजेटमा भएको व्यवस्था विभेदकारी भएको भन्दै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले रिले अनसन थालेको हो।...

बैतडीका शिक्षक रिले अनसनमा

बैतडी : सरकारसँग राखेका शैक्षिक तथा पेशागत हकहितका मागहरु पूर्ण कार्यान्वयनको माग राख्दै बैतडीमा शिक्षकहरुले शुक्रबार रिले अनसन थालेका छन्।नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापी सुरु भएको चौथो चरणको आन्दोलन अन्र्तगत शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अगाडी अनशन तथा धर्ना थालेका हुन।मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै अनसन र धर्ना कार्यक्रम गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष दल बहादुर कार्कीले जानकारी दिए। अनसनमा ए

शिक्षक महासंघ रिले अनसनमा

काठमाडौं । ३४ बुँदे मागसहित चौथो चरणको आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले अहिले माइतीघरमा रिले अनसन गरिरहेको छ । महासंघका केन्द्रिय सदस्यसहित २० शिक्षक माइतीघरमा बिहान ८ बजेबाट अनसन बसिरहेका छन् ।  भक्तपुरबाट आएका शिक्षक रत्न सुनार राहत कोटाका शिक्षक हुन् । ह्विलचियरमा बसेर भक्तपुरदेखि आएका सुनार कक्षा ५ देखि ८...

विभिन्न मागसहित माइतीघरमा शिक्षकहरुको अनसन (फोटो फिचर)

काठमाडौं : विभिन्न ३४ बुँदे माग राखी देशभरका शिक्षकहरु आज रिले अनसनमा बसेका छन्। नेपाल शिक्षक महासंघ आह्वानमा पेशागत तथा नीतिगत मागसहित उनीहरु एक दिने अनसनमा बसेका हुन्।उनीहरुले निजामती कर्मचारी सरह सेवा सुविधा पाउनुपर्ने‚ गुणस्तरीय शिक्षाका लागि बजेटको २० प्रतिशत भाग शिक्षा क्षेत्रका लागि छुटाउनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था हुनुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्नुपर्नेलगायतका माग राखेका छन्।यस्तै, साविकको उच्च मावि र बाल कक्ष

३४ बुँदे मागसहित शिक्षकको अनसन

पर्वत : देशभरको शिक्षकहरू विभिन्न माग राखी अनसनमा बसेका छन्। नेपाल शिक्षक महासंघ आह्वानमा ३४ बुँदे मागसहित एक दिने रिले अनसनमा बसेका हुन्।देशैभरका गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म रिले अनसनमा बसेका हुन्। जिल्ला आन्दोलन परिचालन समिति पर्वतका संयोजक तथा नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारीका अनुसार शिक्षकहरुले विगतदेखि नै राख्दै आएका माग पूरा गराउन तथा राज्यसँग भएका विगतका सहमतिहरू कार्य