नेपाल शिक्षक महासंघ चाहिने भए …

पार्टीका जनवर्गीय संगठनको रूपमा शिक्षक संगठनहरूलाई दलगत राजनीति सञ्चालन गर्न गठन गरिएको छ। ती संगठनहरू समेत शिक्षक महासंघको सदस्य संगठन भएकाले उनीहरूले हरदम महासंघमा दलगत राजनीति भित्र्याउन चाहन्छन्।

सम्बन्धित सामग्री

नेपाल शिक्षक महासंघ

नेपाल शिक्षक महासङ्घले आज (बुधवार) देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । शिक्षक र विद्यालयका कर्मचारीको मुलभुत मुद्दाहरुलाई सम्बोधन नगरिकन संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो । […]

घोराहीका शिक्षक कालोपट्टी बाँधेर काममा

दाङ – नेपाल शिक्षक महासंघको आह्वानमा घोराहीका शिक्षकहरुले आज बुधवार हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।  घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरुको सरुवा गरेको बिरोधमा काम गरेका हुन । शिक्षक सरुवाको नेपाल शिक्षक महासंघ सहित शिक्षकका बिभिन्न १३ वटा संगठनले विरोध गरेका छन् । जिल्लामा क्रियाशील ८ वटा संगठनले संयुक्त विज्ञप्ति निकालेर पर्सि शुक्रवार दिउँसो २ बजे घोराहीमा बिरोध र्‍याली निकाल्ने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन् । घोराही उपमहानगरपालिकाले चैत ८ गते दरबन्दी मिलानका न...

पर्साका सबै विद्यालय बन्द गर्न शिक्षक महासंघको आह्वान

वीरगंज : पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न नेपाल शिक्षक महासंघ पर्साले आह्वान गरेको छ। विज्ञप्ति निकाल्दै पुस २७ गतेदेखि माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्न सूचना जारी गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी गराए। सोमवार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णयको आधारमा शिक्षा, विज्ञान तथा…

महालक्ष्मीका शिक्षक आन्दोलनमा

काठमाडौं, १८ साउन । नेपाल शिक्षक महासंघ महालक्ष्मी नगरपालिकाले बिभिन्न माग राखेर आन्दोलन गरिरहेको छ । पहिलो चरणमा दैनिक धर्ना गर्दै आएको छ । हिजोदेखि महासघमा आवद्ध शिक्षकहरु साउन २४ गतेसम्म नगरपालिकाले माग पुरा गर्नुपर्ने भन्दै ५ बुंदे माग सहित धर्नामा बसेका हुन् । शिक्षकहरुले सरकारले घोषणा गरेको इसीडी शिक्षक र विद्यालय कर्मचारकिो मासिक तलब […]

सरकारले विभेद गरेको भन्दै शिक्षक महासंघ आन्दोलित

काठमाडौं, साउन १५ । सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ । सरकारले विगतमा जस्तै चालु आर्थिक वर्ष ०७८/८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासङ्घ सँग सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षम महासङ्घ चौथो चरणको आन्दोलनमा उत्रिएको हो । महासङ्ले शुक्रवार सातै प्रदेश, जिल्ला र स्थानीय […]

बैतडीका शिक्षक रिले अनसनमा

बैतडी : सरकारसँग राखेका शैक्षिक तथा पेशागत हकहितका मागहरु पूर्ण कार्यान्वयनको माग राख्दै बैतडीमा शिक्षकहरुले शुक्रबार रिले अनसन थालेका छन्।नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापी सुरु भएको चौथो चरणको आन्दोलन अन्र्तगत शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अगाडी अनशन तथा धर्ना थालेका हुन।मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै अनसन र धर्ना कार्यक्रम गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष दल बहादुर कार्कीले जानकारी दिए। अनसनमा ए

शिक्षक महासंघ भोलि माइतीघरमा अनसन बस्ने

काठमाडौँ। ३४ सूत्रीय मागसहितआन्दोलनरत नेपाल शिक्षक महासंघ भोलि माइतीघर मण्डलामा अनसन बस्ने भएको छ। अनसन बिहान ८ बजेदेखि ४ बजेसम्म चल्ने एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए। भोलि नै शिक्षकहरूले स्थानीय तह, जिल्ला र प्रदेशहरूमा पनि अनशन बस्ने र महासंघले शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुर र प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ।

बाल शिक्षकको तलबप्रति शिक्षक महासंघको आपत्ति, पुनर्विचार गर्न माग

झापा : सरकारले बजेटमार्फत घोषणा गरे अनुसारको तलब वृद्धि नगरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरले आपत्ति जनाएको छ। असार ८ र ९ गते सम्पन्न भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षक र कर्मचारीको तलब १५ हजार नपुर्‍याएको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरले बिहीबार एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो।सरकारले तोकेको मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउन भन्दै नेपा