घोराहीका शिक्षक कालोपट्टी बाँधेर काममा

दाङ – नेपाल शिक्षक महासंघको आह्वानमा घोराहीका शिक्षकहरुले आज बुधवार हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।  घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरुको सरुवा गरेको बिरोधमा काम गरेका हुन । शिक्षक सरुवाको नेपाल शिक्षक महासंघ सहित शिक्षकका बिभिन्न १३ वटा संगठनले विरोध गरेका छन् । जिल्लामा क्रियाशील ८ वटा संगठनले संयुक्त विज्ञप्ति निकालेर पर्सि शुक्रवार दिउँसो २ बजे घोराहीमा बिरोध र्‍याली निकाल्ने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन् । घोराही उपमहानगरपालिकाले चैत ८ गते दरबन्दी मिलानका न...

सम्बन्धित सामग्री