बैतडीका शिक्षक रिले अनसनमा

बैतडी : सरकारसँग राखेका शैक्षिक तथा पेशागत हकहितका मागहरु पूर्ण कार्यान्वयनको माग राख्दै बैतडीमा शिक्षकहरुले शुक्रबार रिले अनसन थालेका छन्।नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापी सुरु भएको चौथो चरणको आन्दोलन अन्र्तगत शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अगाडी अनशन तथा धर्ना थालेका हुन।मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै अनसन र धर्ना कार्यक्रम गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष दल बहादुर कार्कीले जानकारी दिए। अनसनमा ए

सम्बन्धित सामग्री

भीमदत्तका शिक्षकको रिले अनसन

कञ्चनपुर : भीमदत्त नगरपालिकाका शिक्षकहरुले दरबन्दी मिलानको नीतिवपरीत भएको भन्दै रिले अनसन सुरु गरेका छन्।नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम दरबन्दी मिलान हुनुपर्ने माग गरेका छन्। कार्यविधि विपरीत दरबन्दी मिलान गरिएकाले त्यसको विरोध गर्दै रिले अनसनमा बस्नु परेको संघका कञ्चनपुरका अध्यक्ष गणेश चन्दले बताए। ‘विषयगत रुपमा दरबन्दी मिलानको कार्य गरिएको छैन‚’ उनले भने, ‘कुनै विद्यालयमा एकै विषयका दुई शिक्षक र कतै एक

दरबन्दी मिलान विरुद्ध शिक्षक सङ्घको रिले अनसन

कञ्चनपुर। शिक्षक दरबन्दी मिलान कार्यविधि अनुसार नगरेको भन्दै सोमबारबाट नेपाल शिक्षक सङ्घ कञ्चनपुरले रिले अनसन सुरु गरेको छ । माग पूरा नभएकोले रिले अनसन सुरु गरेको नेपाल शिक्षक सङ्घ भीमदत्त नगर सभापति मदन बहादुर विष्टले बताएका छन्  ।

दरबन्दी मिलान विरुद्ध शिक्षक सङ्घको रिले अनसन

कञ्चनपुर। शिक्षक दरबन्दी मिलान कार्यविधि अनुसार नगरेको भन्दै सोमबारबाट नेपाल शिक्षक सङ्घ कञ्चनपुरले रिले अनसन सुरु गरेको छ । माग पूरा नभएकोले रिले अनसन सुरु गरेको नेपाल शिक्षक सङ्घ भीमदत्त नगर सभापति मदन बहादुर विष्टले बताएका छन्  ।

नेपाल शिक्षक महासङ्घ आन्दोलित

सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासङ्घ आन्दोलित भएको छ ।सरकारले विगतमा जस्तै चालू आर्थिक वर्ष ०७८-८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासङ्घसँग सरकारले गरेको सम्झौताअनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षम महासङ्घ चौथो चरणको आन्दोलनमा उत्रिएको हो । महासङ्घले शुक्रबार सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन गरेको छ ।राजधानी […]

माग पूरा नगरे प्रधानमन्त्री कार्यालय घेराउ गर्छाैं : शिक्षक महासंघ

निजामति विद्यालय सञ्चालनका लागि लागि बजेटमा भएको व्यवस्था विभेदकारी भएको भन्दै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले रिले अनसन थालेको हो।...

नेपाल शिक्षक महासङ्घको रिले अनसन सम्पन्न

रुपन्देही । नेपाल शिक्षक महासङ्घको आन्दोलनको कार्यक्रम अनुसार लुम्बिनी प्रदेश अन्तर्गत शिक्षा तथा सामाजिक विकास मन्त्रालयमा शुक्रवार रिले अनसन सम्पन्न भएको छ ।

माइती घरमा शिक्षकहरूको रिले अनसन

काठमाडौँ - विभिन्न माग राख्दै आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले शुक्रबारबाट रिले अनसन सुरु गरेको छ । पटक-पटक आफ्नो मागका विषयमा सरकारलाई जानकारी गराउदा पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गरेका हुन् ।  आफूहरू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्व…

माइती घरमा शिक्षकहरूको रिले अनसन

काठमाडौँ - विभिन्न माग राख्दै आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले शुक्रबारबाट रिले अनसन सुरु गरेको छ । पटक-पटक आफ्नो मागका विषयमा सरकारलाई जानकारी गराउदा पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गरेका हुन् ।  आफूहरू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्व…

माइतीघरमा शिक्षक महासंघको रिले अनसन

काठमाडौँ : शिक्षकलाई कोभिड खोप उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै देशभरका शिक्षक आन्दोलित भएका छन् । काठमाडौँको माइतीघरमा शुक्रबारदेखि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले २४ सुत्रीय माग राख्दै माइतीघरमा रिले अनशन थालेका हुन् ।  नेपाल शिक्षक महासंघको नेतृत्वमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ,…

माइतीघरमा शिक्षक महासंघको अनसन जारी

काठमाडौं। ३४ सूत्रीय मागसहित आन्दोलनरत नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा रिले अनसन शुरु गरेका छन्। अहिले बिहान ८ बजेदेखि शुरु भएको अनसन ४ बजेसम्म जारी रहने एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए। अनशनमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडी,नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल,इस्टुका अध्यक्ष होमकुमार थापालगायतको सहभागिता रहेकोछ। आज स्थानीय तह,जिल्ला र प्रदेशहरूस्तरमा पनि शिक्षकहरूको अनसन जारी छ।