काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले गठबन्धनका नाममा लोकतन्त्रलाई धरापमा पारिएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने, हो, “हो, केपी ओली प्रतिगमनकारी हुन् । उनले दुईदुईचोटि संसद् विघटन गरे । तर के सुप्रिम कोर्टले खोलेको संसद् […]