अलमुताईरीविरुद्ध खेलाडीको विद्रोह

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षणमा रहेकामध्ये ९ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीविरुद्ध विद्रोह गरेका छन् । प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ९ खेलाडीले अलमुताईरीविरुद्ध विद्रोह गरेका हुन् । प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिनियर खेलाडीले एन्फालाई जानकारी नै नगराएर प्रशिक्षण छाडेर बाहिरिएका हुन् । एन्फाले आसन्न एसिया कप छनोटका लागि खेलाडीलाई त्रिपुरेश्वरस्थित एक […] The post अलमुताईरीविरुद्ध खेलाडीको विद्रोह appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

स्पेनको महिला फुटबल टोलीमा १५ खेलाडीको विद्रोह

मुख्य परीक्षक जर्ज भिल्डालाई नहटाए १५ जना खेलाडीहरुले राष्ट्रिय टोलीबाट राजीनामा दिने चेतावनी दिएको स्पेनको फुटबल फेडरेसनले जानकारी दिएको छ । भिल्डाको कार्यकालमा उनीहरुको मानसिक अवस्था र स्वास्थ्यमा असर परेको खेलाडीहरूले दाबी गरेको फेडरेसनको भनाइ छ । यद्यपि, फेडरेसनले खेलाडीहरुलाई मुख्य प्रशिक्षकको निरन्तरतालाई प्रश्न गर्ने अवसर नदिने स्पष्ट पारेको छ ।यस्तो कार्य फुटबल र खेलकुदको मान्यताभन्दा बाहिर रहेको फेडरेसनको भनाइ छ । ‘यो कुरा उनीहरुको अधिकार क्षेत्रभित्र पर्दैन’ फेडरेसनले भनेको

सिनियर खेलाडीको विद्रोह पछि अलमुताइरीले यी खेलाडीलाई बोलाए ‘क्लोज क्याम्प’मा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द शिविर (क्लोज क्याम्प) मा बिहीबारदेखि १७ नयाँ खेलाडीलाई बोलाइएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ छनोटको तयारीका लागि १७ खेलाडीलाई टोलीमा बोलाएका हुन्। १० सिनियर खेलाडीले अलमुताइरीको व्यवहारबाट आजित भइ बन्द शिविर छाडेर हिँडेका थिए। अलमुताइरीसँग आधारभूत सुविधा र गाँसबासको…

महत्वपूर्ण खेलअघि प्रशिक्षक अलमुताइरीबिरुद्ध खेलाडीको विद्रोह

नेपालले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जारी रहेको प्रशिक्षणमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र मुख्य खेलाडीहरुको विवादका कारण खेलाडीहरु बन्द प्रशिक्षण छाडेर बाहिरिएका छन् । बिहिबार पत्रकार सम्मेलन गरी खेलाडीहरुले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरु प्रशिक्षण छाड्न बाध्य भएको बन्द प्रशिक्षणबाट विद्रोह गरेका खेलाडीहरुले बताउनुभएको छ । विद्रोह गरेका खेलाडीहरुले पत्रकार सम्मेलन …

प्रशिक्षक अलमुताइरीविरुद्ध खेलाडीको विद्रोह

अलमुताइरीको व्यवहार नराम्रो भएको भन्दै विरोधस्वरूप नौ खेलाडी बन्द प्रशिक्षण छाडेर हिँडे राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको काम कारबाहीप्रति सन्तुष्ट नभएका नौ जना सिनियर खेलाडीले विद्रोह गरेका छन् । बन्द...

खेलाडीको विद्रोहमा कप्तानको साथ, किरण भन्छन्–म सधैँ खेडालीको पक्षमा छु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका खेलाडीलाई साथ दिएका छन् । बुधबार राति फेसबुक स्टाटस राख्दै किरणले आफू सधैँ खेलाडीको पक्षमा रहने बताएका छन् । जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प छोड्न लगाउनु सही नभएको उनको भनाइ छ । अल्मुताइरीविरुद्ध १० खेलाडीको विद्रोह “राष्ट्रिय टोलीको क्याम्पमा जायज...

प्रशिक्षण क्याम्पमा रहेका ९ फुटबल खेलाडीको विद्रोह

एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेका नेपाली रष्ट्रिय फुटबल टोलीका नौ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् ।

अल्मुताइरीविरुद्ध १० खेलाडीको विद्रोह

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीविरुद्ध बन्द प्रशिक्षणमा रहेका खेलाडीले विद्रोह गरेका छन् ।  मुख्य प्रशिक्षक अल्मुताइरीको व्यवहारप्रति टिमका मिडफिल्डर रोहित चन्दले आपत्ति जनाएका थिए । मुख्य प्रशिक्षकको व्यवहारपछि रोहितले प्रशिक्षणमा नजाने निर्णय गरेका थिए । त्यसपछि अल्मुताइरीले रोहितप्रति गरेको व्यवहारको विरोध गर्दै अन्य ९ जना खेलाडी मंगलबार बेलुका होटलबाट...

राष्ट्रिय फुटबल टिमका खेलाडीको विद्रोह, ९ खेलाडीले छाडे प्रशिक्षण

१४ वैशाख, काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेका राष्ट्रिय फुटबल खेलाडीले विद्रोह गरेका छन् । प्रशिक्षणमा रहेका २५ जना मध्ये ९ जना खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेका छन् । मंगलबारको प्रशिक्षणपछि सबै खेलाडी रंगशाला नजिकै होटल गएका थिए र। तर राति ९ बजे ९ जना खेलाडीहरुले होटल छाडेको स्रोतले जनाएको छ । होटल […]