अन्तरपार्टी संघर्ष गर्न नसकेपछि विद्रोह : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफूहरुले विद्रोह गरेर अघि बढेको बताएका छन् । सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले आँट गरेर विद्रोह गरेपनि केही नेताहरु आँट नभएकै कारण एमालेको ढोकामा रोएर कराएर बसिरहेको टिप्पणी गरे ।कतिपयलाई किन […]

सम्बन्धित सामग्री

‘हामीले एमालेबाट यसकारण विद्रोह गर्‍यौं’

२०७१ असारमा सम्पन्न नेकपा एमाले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा जालझेल गरेर नेतृत्व हत्याउन सफल भएका केपी शर्मा ओलीले पार्टीको राजनीतिक कार्यदिशा, नीति, विधि, पद्धति र विधानलाई कुल्चिँदै पार्टीलाई दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको दलदलमा फसाउँदै लगेका थिए । नेकपा एमालेमा उत्पन्न भएको चरम गुटबन्दी, व्यक्तिवाद, निरंकुशता, अहंकार, स्वेच्छाचारी प्रवृत्तिविरुद्ध हामीले अन्तरपार्टी संघर्ष सञ्चालन गर्दै आएका थियौं । तत्कालीन नेकपा एमालेभित्र झाँगिदै गएको ओली प्रवृत्ति कायमै रहेका बेला २०७४ सालको प्रदेश र संघीय निर्वाचनको बेला क...

आँट नभएकाहरु ढोका बाहिर रोएर, कराएर बसिरहेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफुहरुले विद्रोह गरेर अघि बढेको बताएका छन् । सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउन पनि विद्रोह अनिवार्य रहेको बताए ।कतिपयलाई किन विद्रोह गरेको त्यही बसेर अन्तरसंघर्ष गरेका भए हुँदैनथियो भने लागिरहेको हुनसक्ने भन्दै  एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपर