मुख्य प्रशिक्षकविरुद्ध राष्ट्रिय फुटबल खेलाडीद्वारा विद्रोह

काठमाडौँ– राष्ट्रिय फुटबल टोलीका ९ जना सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् । राष्ट्रिय खेलाडीहरूले प्रशिक्षकको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाउँदै विद्रोह गरेका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीका अनुसार खेलाडीहरूले कुनै जानकारी बिना नै होटेल छोडेर गएको खुलेको छ । एन्फाले खेलाडीको व्यवहारलाई अनुशासनहीन कार्यका रूपमा लिएको छ […]

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा

काठमाडौँ– पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त भएका छन् । नेपाली राष्ट्रिय फुटबल टीमले सोमबार ललितपुरको सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते बुधबार हुनेछ ।  खेल साँझ ५ः३० बजे सुरु हुनेछ । खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल […]

राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु

काठमाडौँ– आजबाट नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु भएको छ। अखिल नेपाल फुटबल संघको खेल मैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए। फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको हो। नेपाल र […]

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरू

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण मंगलवार सुरू भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरू भएको हो ।

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि मंगलबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । टोलीका सबै खेलाडी आज साँझसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको होस्टेलमा जम्मा हुनेछन् । नेपालले माघ १५ र १८ मा दशरथ रंगशालामा अफ्रिकी राष्ट मौरिससविरुद्ध खेल्दैछ । अफ्रिकी राष्ट्रविरुद्ध नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो […]

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएको छ । सोमबार बिहान नेपाल आईपुगेको टोलीलाई त्रिभुवन विमानस्थलमा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत एन्फाका पदाधिकारी तथा खेल समर्थकले भव्य स्वागत  गरेका छन् । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका […]

माल्दिभ्समा यसरी मनाए नेपाली राष्ट्रिय फुटबल टोलीले दशैं

नेपाली राष्ट्रिय फुटबल टोली हाल १३ औँ साफ च्याम्पियनशिप खेल्नका लागि माल्दिभ्समा छन् ।

नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

काठमाडौं, भदौ २५ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्ने छ । नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ […]

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द शिविर बुध्दवारदेखि पोखरामा सुरु हुने

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द शिविर बुध्दवारदेखि पोखरामा सुरु हुने भएको छ।