कठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आफ्नो पूर्व पार्टी नेकपा (एमाले)का विरुद्ध अहिले पनि विद्रोह जारी रहेको बताएका छन्। पार्टी पुनर्गठनका अवसरमा आयोजित कार्यक्रममा खनालले एमालेले फैलाएको भ्रमलाई चिर्नुपर्ने बताए।
उनले अझै एमालेका विरुद्ध विद्रोह गर्नुपर्ने बताए।
‘एमालेका विद्रोह अहिले पनि जारी छ। देशभरी यस्ता विद्रोह भइरहेका छन्।…