कम्युनिस्ट आन्दोलनमा विद्रोह

  यतिखेर नेकपा एमालेभित्र विद्रोह गरेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना भएको छ । भर्खरै मात्रै एमालेलाई एकताबद्ध बनाउने अभियानमा लागेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पनि पार्टी परित्याग गरेर विद्रोह गरेका छन् । गौतमले एमालेभित्र विद्रोह गर्दै अध्यक्षले पार्टी महाधिवेशनबाट निर्वाचित भएपछि महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई अवलम्बन नगरेको, चुनावी घोषणापत्रअनुसारको नीति कार्यक्रमलाई लागू […] The post कम्युनिस्ट आन्दोलनमा विद्रोह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

विद्रोह गरेका कार्की बने कोशीको मुख्यमन्त्री

विराटनगर । नेपाली कांग्रेसको संस्थागत निर्णयलाई अस्वीकार गर्दै विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहयोगमा कोशी प्रदेशको छैटौं मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को ५ ले दिएको सुविधा प्रयोग गर्दै उहाँले मुख्यमन्त्री बन्न अख्तियार गरेको बाटोलाई कांग्रेसकै बहुमत हिस्साले गलत भनेका छन् भने उहाँकै समूहका नेताहरूले पनि अराजनीति र […]

प्रचण्डले कम्युनिस्ट छाड्ने, बाबुरामले प्रचण्ड रोज्ने

काठमाडौं, १८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी विघटन गर्न खप्पिस छन् । उनले पार्टी विघटन गरेर एकपछि अर्को छलाङ पनि मारेका छन् । प्रारम्भमा प्रचण्ड मसालमा थिए । उनले मसालमा विद्रोह गरेर युवावस्थामै महासचिव बने । मसाल विघटन गरेर एकता केन्द्र बनाए । एकता केन्द्र पनि विघटन गरेर नेकपा माओवादी […]

लोकतन्त्रको रक्षाका पक्षमा छौँ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरूले तत्कालीन अवस्थामा नेकपा एमालेबाट गरेको विद्रोह देश र जनताको पक्षमा रहेको प्रमाणित भएको बताएका छन् । एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा उनले कम्युनिस्ट पार्टीभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भएकाले राजनीतिक प्रणालीको रक्षाका लागि आफूहरूले गरेको विद्रोह जायज भएको बताए । कम्युनिस्ट पार्टीले देशभक्ति र […]

एमालेमा ‘विद्रोह’ गरेका पूर्वसांसद भन्छन् – केपी ओली मुठ्ठीभर दलालको कब्जामा परे

नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी ओलीको तजबिजमा गरिएको पार्टीको केन्द्रीय नेतृत्वको चयनप्रति असन्तुष्टि देखिन थालेको छ । यही क्रममा नेकपा एमालेमा रहेर झण्डै ४० वर्ष राजनीति गरेका सिन्धुपाल्चोकका पूर्व सांसद सुवास कर्माचार्यले ओलीविरुद्ध विद्रोह गरेका छन् । नेता कर्माचार्यले आइतबार पार्टी परित्याग गरेको घोषणा गरेपछि सिन्धुपाल्चोक एमालेमा हलचल पैदा भएको छ । कर्माचार्यको घोषणापछि जिल्लाका धेरै नेता कार्यकर्ताले एमाले छोडेको घोषणा गर्न थालेका छन् । ३५÷३६ को कम्युनिस्ट आन्दोलनमा सक्र

एमालेले कम्युनिस्ट सिद्धान्तको बाटो बिरायो : नेपाल

सल्यान : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले कम्युनिस्ट सिद्धान्तको बाटो बिराएको बताएका छन्।कम्युनिस्ट सिद्धान्तमा हिँडाउन हरसम्भव प्रयास गर्दा पनि नसकेपछि त्यसबाट विद्रोह गरेर अर्को पार्टी गठन गरेको उनको भनाइ छ।बिहीबार सल्यानको सल्लीबजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेको सूर्य चुनाव चिन्हमा ग्रहण लागिसकेकाले कलम चिन्ह र आफ्नो पार्टी अघि बढ्ने दाबी गरे।केपी ओली काम गर्नेभन्दा पनि गफाडी नम्बर एक भएको उनको आरोप छ। मार्क्सवादी, लेनिनवादी र

ओलीको निरंकुशताविरुद्ध विद्रोह गर्न नेकपा एकीकृत समाजवादी : ज्वाला

सल्यान : नेकपा एकीकृत समाजवादी पार्टीका सहमहासचिव प्रकाश ज्वालाले ओलीको निरंकुशताविरुद्ध उभिन नयाँ पार्टी गठन भएको बताएका छन्।दुई तिहाइको आडको मौलाएको भ्रष्टाचार, अलोकतान्त्रिक क्रियाकलापको साक्षी बन्न नसक्दा विद्रोह गरेको उनको भनाइ छ।नेकपा एकीकृत समाजवादी सल्यानले शुक्रबार आयोजना गरेको दीपावली र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका ज्वालाले लोकतन्त्रलाई ध्वस्त बनाउने, कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न केपी ओली अघि बढ्दा समस्या

पेरुका कम्युनिस्ट नेता गोन्जालोको कारावासमै निधन

पेरुका कम्युनिस्ट नेता अबिमाएल गुजमन 'गोन्जालो'को ८६ वर्षको उमेरमा निधन भएको छ । जेल जीवन बिताइरहँदा शनिवार सैनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।   १९९२ मा समातिएका उनले राज्यबाट आतंककारीको रुपमा सिंगो जीवन जेलमै बिताएका थिए । संसारभर चर्चा पाएको पेरुको कम्युनिस्ट आन्दोलन 'साइनिङ पाथ' को नेतृत्व गरेका गोन्जालो सशस्त्र विद्रोह गरे वापत समातिएका थिए । केही केही दिनदेखि उनको स्वास्थ्य निकै बिग्रिएपछि अस्पताल लगिएको थियो । स्थानीय समय अनुसार शनिबार बि...

एमाले विभाजन कम्युनिस्ट आन्दोलन विसर्जनविरुद्धको वैधानिक विद्रोह : माधव नेपाल

नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको विसर्जन रोक्न आफूहरूले वैधानिक विद्रोह गरेको बताएका छन् ।