भेटेरिनरी अस्पताल मनाङको बजेट दुई करोड ३८ लाख

लमजुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । केन्द्रका प्रमुख नारायण कुसुमले गत आर्थिक वर्ष २०७८/०७९ मा भएको प्रगति विवरण र चालु आवको कार्यक्रम तथा बजेट शनिवार आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् । कार्यालय प्रमुख कुसुमका अनुसार चालु आवमा जिल्लाका लागि विभिन्न शीर्षकमा दुई […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट ५ करोड

दाङ– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेको छ । कार्यक्रममा परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले चालु आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३८ लाख २५ हजार रहेको जानकारी दिए । जसमा सुपर जोन विकास कार्यक्रमतर्फ ४ करोड ५२ लाख २५ हजार रहेको छ । […]

चितवनमा ४ अर्ब ८४ करोड ३८ लाख विकास बजेट फ्रिज

नारायणगढ-मुग्लिन सडक आयोजनाको ३५ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ। ८९ करोड १ लाख ५० हजार रुपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता भएको छ।...

सहिदनगर नगरपालिकाले ल्यायो ५८ करोडको बजेट

धनुषाको सहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि ५८ करोड ३८ लाख ९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ।...

यस्तो छ नाम्खा गाउँपालिका सभाबाट पारित भएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सिमकोट – नाम्खा गाउँपालिकाको सभाबाट पारित भएको आगामी वर्षको बजेट ३१ करोड ३८ लाख २८ हजार दुई रहेको छ। यसमा चालुतर्फ १९ करो २४ लाख आठ हजार दुई सय र पुँजीगततर्फ १२ करोड १४ रहेको हो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीका अनुसार संघीय सरकारबाट २६ करोट ८३ लाख २८ हजार दुई सय, प्रदेश सरकारबाट […]

भेटेरिनरी अस्पताल मनाङको बजेट दुई करोड ३८ लाख

लमजुङ – भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङले ०७९/८० काे बजेट सार्वजनिक गरेको छ। केन्द्रका प्रमुख नारायण कुसुमले ०७८/७९ मा भएको प्रगति विवरण र चालु आवकाे कार्यक्रम तथा बजेट शनिबार आयाेजित कार्यक्रममा सार्वजनिक गरेका हुन्। कार्यालय प्रमुख कुसुमका अनुसार चालु आवमा जिल्लाका लागि विभिन्न शीर्षकमा दुई करोड ३८ लाख ४४ हजार सय रुपैयाँ बराबरको […]

वीरगञ्ज महानगरद्वारा झण्डै ३ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत

काठमाण्डाै – आर्थिक वर्ष २०७९/८० का लागि वीरगञ्ज महानगरपालिकाले बजेट प्रस्तुत गरेको छ । वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले नगर सभाको ११ औं अधिवेशनमा ३ अर्ब ३३ करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ अर्थात ६२ दशमलव ०४ प्रतिशत रकम र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ अर्थात ३७ दशमलव ९६ प्रतिशत रकम छुट्याइएको छ । महानगरले शिक्षा, युवा तथा खेलकुदमा ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १ करोड २० लाख ३० ...

वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि ५ करोड

सुर्खेत  ः कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९/८० को बजेटमा वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि रकम विनियोजन गरेका हुन्।यस्तै,सिँचाई कार्यक्रम अन्तर्गत अधिकांश योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ। कर्णाली जनता सिंचाई कार्यक्रमका लागि ८ करोड र टार सिञ्चाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको विष्टले जानकारी दिए।यसैगरी, बजेटमा नदी

तालिबानद्वारा अफगानिस्तानमा मानवअधिकार आयोग खारेज

काबुल : अफगानिस्तानमा तालिबानले मानवअधिकार आयोग सहित द्वन्द्व व्यवस्थापन गर्ने पाँचवटा प्रमुख आयोग खारेज गरेको छ।आर्थिक संकटका कारण तालिबानले यी विभाग खारेज गरेको बताएको छ। तालिबान अधिकारीहरूले शनिबार बजेट घोषणा गर्दै अफगानिस्तानलाई गत आर्थिक वर्षमा ५० करोड १० लाख डलर अर्थात् ६२ अर्ब ३ करोड ३८ लाख नेपाली रुपैयाँ बराबरको बजेट घाटा लागेको बताए। तालिबान सरकारका उपप्रवक्ता इन्नामुल्ला सामानगानीले भने‚ ‘मानवअधिकार जस्ता आयोगको कामै छैन। यस्ता आयोगका लागि कुनै बजेट पनि छुट्याइएको छैन

पर्यटन विकासमा ८३ करोड ३८ लाख बजेट

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ८३ करोड ३८ लाख बजेट विनियोजन गरेको छ। यो रकमबाट मुन्धुम ट्रेल, पदमार्गलगायतका पूर्वाधार निर्माण गरिने भएको छ। त्यस्तै जल पर्यटन, साहसीक खेलकुद, पर्यटन, हिमाली पदमार्ग, पर्यटन सूचना केन्द्र निर्माण लगायतका कार्य गरिने बजेट खर्च गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए।