दाङ– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेको छ । कार्यक्रममा परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले चालु आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३८ लाख २५ हजार रहेको जानकारी दिए । जसमा सुपर जोन विकास कार्यक्रमतर्फ ४ करोड ५२ लाख २५ हजार रहेको छ । […]