सहिदनगर नगरपालिकाले ल्यायो ५८ करोडको बजेट

धनुषाको सहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि ५८ करोड ३८ लाख ९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ।...

सम्बन्धित सामग्री

बेंसीसहर नगरपालिकाले ल्यायो झण्डै ७७ करोडको बजेट

लमजुङको सदरमुकाम रहेको बेंसीसहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि झण्डै ७७ करोड रुपैयाँ बराबरकोबजेट ल्याएको छ। आइतबार भएको दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख पद्मा गुरुङले अगामी आर्थिक वर्षका...

राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो

लमजुङ- राइनास नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो । नगरपालिकाले १० औँ नगर सभामा नगरपालिकाको उपप्रमुख पुष्पराज खनालले आगामी वर्षको लागि उक्त बजेट प्रस्तुत गरेका हुन्  । उनका अनुसार चालुतर्फ ४२ […]

बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो ६९ करोड ९१ लाखको बजेट

। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक बर्ष २०६९–०८० का लागि ६९ करोड ९१ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शनिवार ११ औं नगरसभामा सो बराबरको बजेट प्रस्तुत गरिएको नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले जानकारी दिए ।उनका अनुसार कुल बजेट मध्ये चालुतर्फ ४४ करोड ४५ लाख  अर्थात ६३.६ प्रतिशत र पुँजीगततर्फ २५ करोड ४६ लाख अर्थात ३६.४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।  बजेटको खर्च व्यहोर्नुपर्ने स्रोतहरू मध्ये आन्तरिक राजस्व बाट १ करोड, नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्

बेसीशहर नगरपालिकाले ल्यायो ७५ करोड ५३ लाखकाे बजेट

लमजुङको बेसीशहर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७५ करोड ५३ लाख ३ हजारको  अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख पदमा गुरुङले ११ औं  नगरसभामा आर्थिक वर्ष ०७९/०८० का...

गौशाला नगरपालिकाले ल्यायो ८४ करोडको बजेट, स्वास्थ्य प्राथमिकतामा

जनकपुरधाम – महोत्तरीको गौशाला नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८४ करोड ३३ लाख २५ हजार ६०७ रुपैयाँको बजेट ल्याएको छ। शुक्रवार आठौँ नगरसभामा उपमेयर रेनु कुमारी महतोले बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १८ करोड २७ लाख, संघीय राजस्व बाँडफाँडतर्फ १४ करोड ६१ लख ६२ हजार, संघीय सर्शत तर्फ २९ करोड […]

बहुदरमाई नगरपालिकाले ल्यायो ६० करोड बढीको बजेट

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाले ०७९/८० को लागि बजेट नीति तथा कार्यक्रम ल्याएको छ। नगरपालिकाले शुक्रबार आफ्नो ८ औँ नगर सभामार्फत बजेट नीति तथा कार्यक्रम ल्याएको हो। नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाहाले नगर सभामा अगामी आर्थिक वर्षको लागि ६० करोड ६ लाख ३ हजार ९ सय ७२ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्। बजेटमा कार्यालय सञ्चालन तथा […]

कोहलपुर नगरपालिकाले ल्यायो एक अर्ब १६ करोड बजेट

बाँकेस्थित कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ। ११ औं नगर सभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम र उपप्रमुख संगिता सुवेदीले बजेट प्रस्तुत गरेका हुन्।...

नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २२ करोडको बजेट (पूर्णपाठ)

धादिङको नीलकण्ठ नगरपालिकाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको नगर कार्यपालिकाको दोस्रो नगरसभामा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार रुपैयाँ र पुँजीगततर्फ ४६ करोड १२ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।नगरपालिकाले चालु आर्थिक वर्षको तुलनाम

दोधारा चाँदनी नगरपालिकाले ल्यायो ६२ करोडको बजेट

काठमाडौं। दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेको छ। नगरपालिकाले कुल ६२ करोड १५ लाख १३ हजार रुपैयाँको बजेट घोषणा गरेको हो। बजेटमा पर्यटन प्रवर्द्धन, भौतिक पूर्वाधार, कृषि तथा पशुपालन, नदी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। यसैगरी गुणस्तरीय शिक्षा र खेलकुदका कार्यक्रम समेत बजेटमा समेटिएको छ।

दोधारा चाँदनी नगरपालिकाले ल्यायो ६२ करोडको बजेट

काठमाडौं। दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेको छ। नगरपालिकाले कुल ६२ करोड १५ लाख १३ हजार रुपैयाँको बजेट घोषणा गरेको हो। बजेटमा पर्यटन प्रवर्द्धन, भौतिक पूर्वाधार, कृषि तथा पशुपालन, नदी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। यसैगरी गुणस्तरीय शिक्षा र खेलकुदका कार्यक्रम समेत बजेटमा समेटिएको छ।