सिमकोट – नाम्खा गाउँपालिकाको सभाबाट पारित भएको आगामी वर्षको बजेट ३१ करोड ३८ लाख २८ हजार दुई रहेको छ। यसमा चालुतर्फ १९ करो २४ लाख आठ हजार दुई सय र पुँजीगततर्फ १२ करोड १४ रहेको हो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीका अनुसार संघीय सरकारबाट २६ करोट ८३ लाख २८ हजार दुई सय, प्रदेश सरकारबाट […]