लमजुङ – भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङले ०७९/८० काे बजेट सार्वजनिक गरेको छ। केन्द्रका प्रमुख नारायण कुसुमले ०७८/७९ मा भएको प्रगति विवरण र चालु आवकाे कार्यक्रम तथा बजेट शनिबार आयाेजित कार्यक्रममा सार्वजनिक गरेका हुन्। कार्यालय प्रमुख कुसुमका अनुसार चालु आवमा जिल्लाका लागि विभिन्न शीर्षकमा दुई करोड ३८ लाख ४४ हजार सय रुपैयाँ बराबरको […]