काठमाडौं, २३ फागुन । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए)मा विद्रोह भएको छ । महासचिवमा माओवादी केन्द्र निकट अंकिता खनाललाई गठबन्धनका गोपालकृष्ण घिमिरेको टिमबाट उठाएपछि डीएलएका इन्द्र अधिकारीले महासचिवमा उम्मेदवारी दिएका छन् । गठबन्धनको डीएलएमा चर्को मतभेद रहेको छ । वरिष्ठ अधिवक्ता हरिहर दाहाल निकट अधिकारीले महासचिवमा उम्मेदवारी दिएपछि […]