रुकुम (पूर्व) : नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका तर्फबाट भूमे गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन्।निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवारी दिएका ओलीले शुक्रबार आज उम्मेदवारी फिर्ता लिएका हुन्। ।कांग्रेसका तर्फबाट अध्यक्ष र एमालेका तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेस–एमालेको निर्णयअनुसार ओलीले कांग्रेसका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए। गठबन्धन गरेकाले कांग्रेसले