स्वतन्त्र उम्मेदवारी अभियानअन्तर्गत एकहजार ३४७ जना उम्मेदवारी घोषणा

काठमाडौँ – स्वतन्त्र उम्मेदवारी अभियानले ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने अभियान सुरु गरेको छ। स्वतन्त्र उम्मेदवारी अभियानमार्फत हालसम्म एक हजार ९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको अभियानले जनाएको छ। जसअन्तर्गत प्रदेश १ मा ३४७ जना, मधेसमा ३०९, बागमतीमा ३६४ जना रहेको अभियानले जानकारी दिएको छ। त्यसैगरी गण्डकीमा २८६ जनाले उम्मेद्वारी घोषणा […]

सम्बन्धित सामग्री

काठमाडौं ३ बाट जगन्नाथ देवकोटाको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौ क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। शनिबार पत्रकार सम्मेलन आयोजना गरी उनले उम्मेदारी घोषणा गरेका हुन्।  चार दशकभन्दा बढी सयमदेखि उनी सामाज सेवा र शिक्षण पेशमा...

काठमाडौँ २ मा अधिकारीले गरे स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौँ । आगामी प्रतिनिधिसभा चुनावका लागि काठमाडौँ २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । कानू व्यवसायी समेत रहेका अधिकारीले मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनले ‘आर्टिफिसिएल इन्टेलिजेन्स’बारे त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधि समेत गरेका छन् ।

काठमाडौं-२ मा अधिकारीको स्वतन्त्र उम्मेदवारी घोषणा

४ असोज, काठमाडौं ।  आगामी प्रतिनिधिसभा चुनावका लागि काठमाडौं- २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । कानून व्यवसायी समेत रहेका अधिकारीले मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले  त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए ।  उनले ‘आर्टिफिसिएल इन्टेलिजेन्स’बारे त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधी समेत गरेका छन् […]

काठमाडौं क्षेत्र नम्बर-२ मा अधिकारीको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं क्षेत्र नम्बर-२ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

एमाले अध्यक्ष ओलीविरुद्ध झापा-५ बाट छवि सिटौलाको स्वतन्त्र उम्मेदवारी घोषणा

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ बाट  छवि छिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ओलीको गढका रूपमा हेरिएको झापा ५ सिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।पेशाले प्राध्यापक रहेका दमक नगरपालिका १० का स्थानीय सिटौलाले मतदाताले नेताको विकल्प खोजिरहेको भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि भएको प्रष्ट पारे । &lsq

व्यवसायी महतोद्वारा जनकपुरधाम उपमहानगरकाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा

आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिका मेयर पदको लागि शनिवार नाम चलेका एक व्यवसायीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवकलाई चुनौ भने मुल नाराका साथ रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले मेयरको लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन ।काँग्रेस, एमाले, जसपा, लोसपा लगायतका दलले अहिलेसम्म जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन स

धनगढीको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढी- सुदूरपश्चिम प्रदेशका चर्चित व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि व्यवसायी हमालले मेयर पदको स्वतन्त्र उम्मेदवारी दिने बिहीबार धनगढीमा एक समारोह आयोजना गरी घोषणा गरेका हुन् । उनले आफू निर्वाचित भएमा सरकारी सुविधा नलिएर पाँच वर्षसम्म सेवा गर्ने घोषणा समेत गरेका छन् […]

धनगढी उपमहानरको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढी – कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले […]

धनगढी उपमहानगरको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने सहर बनाउन चाहेको बताए । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजय