हेटौँडाः मकवानपुरको मनहरि गाउँपालिकामा नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गरेको छ। अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै वडा नम्बर १ मा भीमसेन अधिकारी, २ मा निमा लामा, ३ मा मानबहादुर बल, ४ मा रविन ढकाल, ५ मा किशोर बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै…