पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका...

सम्बन्धित सामग्री

माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

काठमाडौं, १ कार्तिक । नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ । माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म […]

माओवादीद्वारा बागी उम्मेदवारी फिर्ता लिने समय थप

काठमाडौँ- नेकपा माओवादी केन्द्रले वाम लोकतान्त्रिक गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ । माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो […]

प्रचण्डविरुद्धको बागी उम्मेदवारी फिर्ता लिइन कांग्रेसकी भट्टले

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता भएको छ। गोरखा २ मा कांग्रेसकी माधवी भट्ट पराजुलीले दाहालविरुद्ध प्रतिनिधिसभा सदस्य चुनावमा बागी उम्मेदवारी दिएकी थिइन्। उनले उम्मेदवारी फिर्ता लिएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छिन्, ‘असोज २३ गते उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको सूक्ष्म समीक्षा गरी […]

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।आयोगको निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासित गर्ने कांग्रेसले जनाएको छ ।

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको अधिकारी उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपाले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयमा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएकाले  बुधवार १ बजेसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गरिने राप्रपाले जनाएको छ । बागी उम्मेदवारी फिर्ता गर्नका लागि

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

सत्ता गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय  जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा

बागी उम्मेदवारी फिर्ता लिन एमाले तनहुँको निर्देशन

१६ वैशाख, तनहुँ ।  ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवारी दर्ता गरेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन नेकपा एमाले तनहुँले निर्देशन दिएको छ । नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका […]

बागी उम्मेदवारी फिर्ता लिन रसुवा काँग्रेसको निर्देशन

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली काँग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । काँग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले बुधबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् । 'स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका काँग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध विभिन्न स्थानमा बागी उम्मेदवारी दिएको सुन्नमा आएकाले समय अवधिभित्र बागी उम्मेदवार फिर्ता लिई पार्टीको उम्मेदवारलाई विजय गराउन सहयो