माओवादीका दुई बागीको उम्मेदवारी निष्क्रिय

काठमाडौं, १५ कात्तिक । नवलपरासीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका सीता बौडेल र सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । उनीहरुले एक विज्ञप्ती निकालेर उम्मेदवारी निष्क्रिय बनाएको जानकारी दिए […]

सम्बन्धित सामग्री

माओवादीका ‘बागी’ सापकोटाले गरे उम्मेदवारी निष्क्रिय

कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भोजराज सापकोटाले आफ्नो उम्मेदवारी निश्क्रिय पारेर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने भएका छन्।  उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै...

काठमाडौं ३ मा माओवादीका बजगाईंको उम्मेदवारी ‘निष्क्रिय’, कांग्रेसलाई सघाउने

काठमाडौं ३ मा प्रतिनिधिसभा सदस्यका माओवादी उम्मेदवारको उम्मेदवारी निष्क्रिय भएको छ।  कांग्रेसका उम्मेदवार सन्तोष चालिसे अब गठबन्धनको साझा उम्मेदवार भएका छन्। पार्टीको निर्देशन अनुसार आफ्नो उम्मेदवारी निष्क्रिय भएको प्रतिक्रिया माओवादी उम्मेदवार...

नवलपरासीमा माओवादीका २ बागीको उम्मेदवारी निष्क्रिय

१५ कात्तिक, परासी । नवलपरासीमा माओवादी केन्द्रबाट बागी बनेका २ जना उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् । नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् । उम्मेदवारी निष्क्रिय बनाए पनि उम्मेदवारको समर्थनका […]