काठमाडौं । भारतीय बजारमा १३२ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ब्याःट्रीले ‘स्टोरी’ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले यो स्कुटर ९० हजार एक्स सोरुम मूल्य निर्धारण गरेर विक्री सुरू गर्ने भएको हो । केही समयभित्र नै भारतका ३०० सहरहरूमा ४०० डिलरमार्फत यो स्कुटर विक्री […]