काठमाडौं । दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइल्सले इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको छ । कम्पनीले ‘गेसिट्स’ ब्राण्डको दुईपांग्रे इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो । मोनोशक सस्पेन्सन भएको पहिलो इलेक्ट्रीक स्कुटर कम्पनीको नक्साल शोरुममा कुलमान घिसिंङ सार्वजनिक गरेको हुन् । गेसिट्स ब्राण्डको पोर्टफोलियोमा गेसिट्स जी १ र राया जी गरी दुई मोडल रहेको छ । […]