काठमाडौं । होन्डा इन्डियाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक हुने मिति तय गरेको छ । होन्डा इन्डियाले मार्च २०२५ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको हो । होन्डा इन्डियाका सीइओ टिसुटिसुमु ओतानीले पहिलो इलेक्ट्रीक स्कुटर मार्च २०२५ सार्वजनिक हुने बताएका हुन् । स्कुटरको बारेमा हालसम्म कुनै जानकारी बाहिर नआएता पनि इलेक्ट्रीक […]