रेन्ज र रफ्तारको लागि उत्कृष्ट इलेक्ट्रीक स्कुटर सार्वजनिक

काठमाडौं । कोमाकीले रेन्ज र रफ्तारको लागि उत्कृष्ट इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले ‘डिटी ३०००’ नामबाट भारतमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको डिटी ३००० मा ३ किलोवाट बीएलडीसी मोटर रहेको छ । यसमा ६२ भोल्ट ५२ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ । कम्पनीले यो स्कुटर डिटी […]

सम्बन्धित सामग्री

उत्कृष्ट रेन्ज भएको ‘आरजेड-५००’ स्कुटर नेपाल आउँदै

काठमाडौं । नेपालमै अहिलेसम्मको सबैभन्दा धेरै किलोमिटर रेन्ज दिने स्कुटर स्कुटर भित्रने भएको छ । क्रसफायर तथा इटालीका मोटरसाइकल आयात गर्दै अएको क्लासिक ह्वील इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले हालसम्मकै सबैभन्दा धेरै रेन्ज दिने स्कुटर ल्याउने भएको हो । कम्पनीले चिनियाँ ब्राण्ड ग्यारोको हाइ पर्फमेन्स इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी गरेको हो । कम्पनी स्रोतका अनुसार […]

इलेक्ट्रीक स्कुटर किन्दा ब्याट्री कस्तो छान्ने ? यी हुन् फाइदा र बेफाइदा

काठमाडौं । विश्व बजारमा विद्युतीय साधनको प्रयोग बढ्दै गएको छ । ईभी उत्पादकहरु आफ्ना उत्पादनहरु राम्रा भनेर थाक्दैनन् । ग्राहकहरुमा पनि राम्रो छानेर किन्न प्रयासरत हुन्छन् । इलेक्ट्रीक स्कुटर किन्दा ग्राहकले कस्तो ब्याट्री भएको किन्ने भनेर सजिलै निर्णय लिन सक्दैनन् । ईभी निर्माताहरुले आफुसँग भएको प्रोडक्टलाई उत्कृष्ट दावी गर्छन् । यस्तोमा आज हामीले विद्युतीय स्कुटरमा […]

बजारमा पाइने दुई उत्कृष्ट इलेक्ट्रीक स्कुटर, यस्ता छन् भिन्नता (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार बढेसँगै नेपालमा नयाँ नयाँ ब्रान्ड सार्वजनिक भइरहेका छन् । हाल नेपालमा ३ दर्जनभन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटरहरु विक्री भइरहेका छन् । बजारमा धेरै ब्रान्डको उपस्थिति भएता पनि सबैले ग्राहक तान्न सकेका छैनन् । ग्राहकले ईभी छान्दा रेन्ज र मूल्यलाई आधार बनाएर किन्ने गरेको पाइन्छ । बजारमा प्रशस्त छनोट […]

३०० किमी रेन्ज भएको इलेक्ट्रीक विक्री सुरु, यस्तो छ मूल्य

काठमाडौं । कोमाकीको रेन्ज र रफ्तारको लागि उत्कृष्ट इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । कम्पनीले ‘भेनिस अल्ट्रा’ इलेक्ट्रीक स्कुटर विक्री सुरु गरेको हो । कोमाकी इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी यूनिटी ट्रेडिङले केही समय अगाडि बुकिङ खुल्ला गरेको ३०० किलोमिटर रेन्ज दिने भेनिस अल्ट्रा विक्री सुरु गरेको हो । कम्पनीले सार्वजनिक गरेको भेनिस […]

इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नागपोखरीमा

लोकप्रिय इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नक्सालस्थित नागपोखरीमा खुलेको छ । आइतबार एक विशेष कार्यक्रमबीच कम्पनीले उक्त शो रुमको उद्घाटन गरेको हो । सोही अवसरमा कम्पनीले ब्रान्डको उत्कृष्ट क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत सार्वजनिक गरेको छ ।  जम्बो ब्राभो इलेक्ट्रिक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ...

जम्बो ब्राभोको नयाँ शो रुम नागपोखरीमा, क्यापाचिनोको बिक्री वितरण शुरु

लोकप्रिय इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नक्सालस्थित नागपोखरीमा खुलेको छ । आइतबार एक विशेष कार्यक्रमबीच कम्पनीले उक्त शो रुमको उद्घाटन गरेको हो । सोही अवसरमा कम्पनीले ब्रान्डको उत्कृष्ट क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत सार्वजनिक गरेको छ । जम्बो ब्राभो इलेक्ट्रिक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ तोकेर क्यापाचिनो एसको बिक्री सुरु गरेको हो ।  उक्त कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष विनोद न्यौपानेले भने, ‘हामी पहिलाद

नेपाल आयो ३०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर, बुकिङ खुला

काठमाडौं । कोमाकीको रेन्ज र रफ्तारको लागि उत्कृष्ट इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । कम्पनीले ‘भेनिस अल्ट्रा’ इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको हो । कोमाकी इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी यूनिटी ट्रेडिङले ३०० किलोमिटर रेन्ज दिने भेनिस अल्ट्राको बुकिङ खुल्ला गरेको हो । कम्पनीले सार्वजनिक गरेको भेनिस अल्ट्रामा ३ किलोवाट रेटेड र ४ हजार […]

नेपालमा पाइने ४ उत्कृष्ट इलेक्ट्रीक स्कुटर (मूल्यसहित)

काठमाडौं । लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढ्न थालेको छ । सहरी क्षेत्रमा आवत जावतका लागि इलेक्ट्रीक सवारीसाधन निकै उपयोगी मानिन्छ । पछिल्लो समय नेपाली बजारमा चार पाङ्ग्रे इलेक्ट्रीक सवारी साधन प्रयोग गर्ने उपभोक्ताको संख्यामा राम्रै वृद्धि भएको पाइन्छ । तर दुई पाङग्रे इलेक्ट्रीक साधन प्रयोगकर्ताको संख्या तिब्र गतिमा बढ्न सकेको […]

२०० किमि रेन्ज र उत्कृष्ट डिजाइनमा इलेक्ट्रीक ‘केम्को स्कुटर’

काठमाडौं । ताइवानी कम्पनी केम्कोले झट्ट हेर्दा १२५ सीसी क्षमताको जस्तै देखिने इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । रेट्रो डिजाइनमा आधारित नयाँ इलेक्ट्रीक स्कुटरमा कम्पनीले थुप्रै स्थानमा क्रोम फिनिसिङ दिएको छ । इलेक्ट्रीक स्कुटर भएको झलक दिन कम्पनीले स्कुटरको पछाडिको भागमा थुप्रै निलो कलरको प्रयोग गरेको देखिन्छ । यसको अगाडि भागमा पनि निलो कलरको प्रयोग […]

कुजु नेपालले पायो ‘उत्कृष्ट मार्केटिङ अवार्ड

याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले उत्कृष्ट मार्केटिङको लागि अवार्ड जितेको छ। कुजु नेपाल प्रालिले नेपाली बजारमा याडियाको तीन मोडलको इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । चिनियाँ ब्रान्ड याडियाले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा अवार्ड वितरण गर्ने गरेको छ । यस्तैमा सन् २०२१ को ‘उत्कृष्ट मार्केटिङ’ विधामा कुजु नेपाल विजयी भएको […]