भोलि सार्वजनिक हुँदै नयाँ इलेक्ट्रीक स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी एनआइयूको नयाँ स्कुटर नेपालमा सार्वजनिक गर्ने भएको छ । एनआइयू इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी इको इन्फिनीटीले ‘गोभा जी ५’ स्कुटर भोलि बिहिवार सार्वजनिक गर्ने भएको हो । कम्पनीले सार्वजनिक गर्ने नयाँ स्कुटर भोलि नै १० जना ग्राहकलाई हस्तान्तरण गर्ने जानकारी दिएको छ । एनआइयू गोभा जी ५ मा […]

सम्बन्धित सामग्री

नाडा अटो शोमा सार्वजनिक हुँदै ४ नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा कम्तीमा चार नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक हुने भएका छन् । नाडा अटो शोमा भाग लिएका तीन कम्पनीले ४ मोडलका नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी गरेका हुन् । जिहो, एथर र गोगोरेले नयाँ स्कुटर सार्वजनिक गर्ने भएका हुन् । […]

१ लाखभन्दा कम मूल्यमा सार्वजनिक हुँदै इलेक्ट्रीक डट वान

काठमाडौं । भारतको बैंग्लोर बेस्ड स्टार्टअप इलेक्ट्रीक स्कुटर निर्माता सिम्पल इनर्जीले १ लाखभन्दा कम मूल्यको स्कुटर ल्याउने भएको छ । कम्पनीले सिम्पल वान डट वान स्कुटर डिसेम्बर १५ मा सार्वजनिक गर्ने भएको हो । कम्पनीले केही समय अगाडि डट वान र सिम्पल डट वान दुवै नाम ट्रेडमार्क दर्ता गराएको थियो । कम्पनीले ल्याउने डट वानमा […]

नेपालमा सार्वजनिक हुँदै इलेक्ट्रीक स्पोर्टस मोटरसाइकल, कति पर्ला मूल्य ?

काठमाडौं । भारतीय स्टार्टअप इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू हुने भएको छ । केडिया अर्गनाइजेशनले अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू गर्न लागेको हो । प्रिमियम मोटरसाइकल उत्पादन गर्ने अल्ट्राभोइलेटको एफ-७७ मोडल नेपालमा बिक्री हुन लागेको हो । यसअघि कम्पनीले एम्पीयर ब्राण्डका इलेक्ट्रीक स्कुटर बिक्री सुरू गरेको थियो । कम्पनीले अल्ट्राभोइलेट एफ-७७ […]

१५ दिनपछि सार्वजनिक हुँदै महिन्द्रा थार इलेक्ट्रीक

काठमाडौं । महिन्द्राले आगामी अगष्ट १५ मा साउथ अफ्रिकाबाट स्कर्पियो एनमा आधारित पीकअप मोडल सार्वजनिक गर्ने यसअघि नै घोषण भएको थियो । कम्पनीले नयाँ पीकअपसँगै आफ्नो चर्चित लाइफ स्टाइल प्रोडक्ट थारको इलेक्ट्रीक मोडल पनि बाहिर ल्याउने भएको हो । महिन्द्रा विद्युतीय सवारीसाधन उत्पादनमा आक्रमक योजना सहित अगाडि बढिरहेको छ । कम्पनीले थारको इलेक्ट्रीक भर्सन ल्याउने […]

यही महिना होन्डा एक्टिभाको इलेक्ट्रीक भर्सन सार्वजनिक हुँदै!

काडठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले नयाँ मोडल बजारमा ल्याउने भएसँगै इलेक्ट्रीक स्कुटर हुने चर्चा चुलिएको छ । कम्पनीले भारतीय मिडियालाई २३ जनवरीको लागि इन्भिटेसन पठाएको हो । उक्त इन्भिटेसनमा लेखिएको छ ‘गेट रेडि टू फाइन्ड अ न्यू स्मार्ट’ नयाँ स्मार्टका लागि तयार हुनुहोस् । योसँगै भारतीय मिडियाले होन्डा इन्डियाले इलेक्ट्रीक स्कुटर हुन सक्ने […]

अर्को हप्ता सार्वजनिक हुँदै होपको नयाँ इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । भारतीय न्यू इनर्जी टु ह्वीलर उत्पादक कम्पनी ‘होप इलेक्ट्रीक मोविलिटी’ कम्पनीले नयाँ मोटरसाइकल भारतमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले आगामी सेप्टेम्बर ५ तारिखमा इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो । होप इलेक्ट्रीक मोविलिटीले गत मार्च महिनामा नै आफ्नो पहिलो मोडल ‘होप ओएक्सओ’को प्रि-बुकिङ खुल्ला गरेको थियो । कम्पनीले होप ओक्सओ […]

डिसेम्बरमा सार्वजनिक हुँदै सिट्रोन सीथ्री इलेक्ट्रीक, नेक्सन ईभीभन्दा सस्तो हुने

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री इलेक्ट्रीक भर्सनमा चाँडै सार्वजनिक हुने भएको छ । विभिन्न सार्वजनिक भएको रिपोर्ट अनुसार सीथ्रीको इलेक्ट्रीक भर्सन यही वर्षको डिसेम्बरमा सार्वजनिक हुनेछ । भारतमा ५ लाख ६५ हजारदेखि ८ लाख ५ हजार भारतीय रुपैयाँ मूल्य तोकेर विक्री सुरु भएको सीथ्रीको इलेक्ट्रीक भर्सन पनि बजेट कार हुने […]

आइतबार सार्वजनिक हुँदै ‘नेटा भी’ इलेक्ट्रीक क्रसओभर

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले ल्याउन लागेको नेटा भी इलेक्ट्रीक क्रसओभर कार आगामी जेठ २२ गते आइतबार सार्वजनिक हुने भएको छ । कम्पनीले नेपाल ल्याएको होजन अटोले उत्पादन गरेको नेटा भीको बुकिङ पनि त्यहि दिनबाट खुल्ने कम्पनीले जनाएको छ । एक हप्ता अगाडि काठमाडौं आएको नेटा भीलाई कम्पनीले हाडिगाउँमा रहेको भाटभटेनी सुपर मार्केटमा […]

टाटा टिगोर इलेक्ट्रीक आज सार्वजनिक हुँदै, रेञ्ज २५० किमि

काठमाडौं । टाटा मोटर्सको पहिलो इलेक्ट्रीक कार टिगोरको फेसलिफ्ट मोडल आज सार्वजनिक हुने भएको छ । यसअघि पुरानो टेक्नोलोजीमा बनेको टिगोरलाई टाटाले आफ्नो इलेक्ट्रीक प्लेटफर्म जिपट्रोनमा ल्याउन लागेको हो । पहिलो जेनेरेशन मोडलको तुलनामा टाटाले विल्कुलै फरक प्लेटफर्म, नयाँ डिजाइन, नयाँ व्याट्रीप्याक र नयाँ मोटरको साथ बजारमा ल्याउन लागेको हो । विभिन्न तीन भेरियन्टमा नयाँ […]