कृषि विकास बैंकद्वारा ल्याब सञ्चालनका लागि पाँच लाख हस्तान्तरण

काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत ललितपूर वडा नं. १० टोल सुधार समिती कोपुण्डोललाई स्वास्थ्य ल्याव संचालनार्थ नगद ५ लाख रूपैयाँ हस्तान्तरण गरेकाे छ । कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी, निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, शाखा संचालन तथा बजार विभागका प्रमुख मिनराज पोखरेल, मुख्य शाखा लगनखेलका […] The post कृषि विकास बैंकद्वारा ल्याब सञ्चालनका लागि पाँच लाख हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पहिरो पीडितलाई कृषि बैंकको ताप्लेजुङ शाखाले दियो १ लाख रुपैयाँ राहत

कृषि विकास बैंकको ताप्लेजुङ शाखाले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ।...

कृषि ज्ञान केन्द्रको बजेट ७ करोड ८३ लाख

कृषि ज्ञान केन्द्र दाङले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।कार्यक्रममा कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले चालु आर्थिक वर्षमा कुल ७ करोड ८३ लाख २६ हजार बजेट रहेको जानकारी दिए । चालुतर्फ ७ करोड १८ लाख २१ हजार र पुँजीगत तर्फ ६५ लाख ५ हजार छ । […]

१० करोड ६१ लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गरिने

त्रिशूली– कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा १० करोड ६१ लाख बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र नुवाकोटको कार्यक्षेत्र दुई जिल्ला भएकाले सोहीअनुसार प्राप्त बजेटको योजना तथा कार्यक्रम दुई जिल्लामै सञ्चालन गर्न लागेको ज्ञान केन्द्र प्रमुख केशव खनालले जानकारी […]

आजदेखि राष्ट्रिय कृषि गणना सुरु

काठमाडौं, वैशाख ६ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदै छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ को जनगणना गर्दा ६८ लाख घरपरिवारसँग […]

आजदेखि कृषि गणना सुरु

काठमाण्डाै - आजदेखि कृषि गणना सुरु भएको छ । देशभरका तीन लाख ५० हजार किसानको घरमा पुगेर गरिने सातौँ कृषि गणना आजदेखि सुरु भएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक खटाइएको छ । २०१८ सालदेखि सुरु भएको कृषि गणना हरेक १०–१० वर्षमा हुन्छ । यसअघि २०६८ सालमा कृषि गणना गरिएको थियो । आजदेखि १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा पालिकास्तरमा वैज्ञानिक विधिले ...

कृषि उद्यम गर्नेलाई गाउँपालिकाको एक लाख अनुदान

खोटाङको खोटेहाङ गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै व्यावसायिक कृषि उद्यम गरिरहेका युवाले नगद १ लाखसम्मको आर्थिक सहायता पाउने भएका छन् ।विदेशबाट फर्केर गाउँपालिका वा घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ता गरी व्यवसायिक कृषि तथा पशुपालन गरिरहेका युवालाई गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने भएको हो ।युवाले गरिरहेको कृषि तथा पशुपालन उद्यमशीलतामा टेवा पु-याउने उद्देश्यले गाउँपालिकाको […]

कृषि उत्पादनको ढुवानी सहज बनाउने ‘स्टार्टअप’लाई ५० लाख

कृषिजन्य वस्तुको आपूर्ति शृंखलाका समस्या र चूनौति समाधान गर्ने नवीनतम सोचलाई ५० लाख अनुदान मिल्ने भएको छ । प्रदेश नम्बर १ को कृषि उत्पादन आपूर्ति शृंखला तथा ढुवानीमा देखिँदै आएका प्रमुख समस्या समाधान गर्ने नवीनतम सोचले ५० लाख रुपैयाँसम्म अनुदान पाउने भएको हो ।अनुदानका लागि नवीनतम व्यवसायिक योजना भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्ने छन् । आवेदकले अनुदान पाउन फागुन ६ गतेसम्म दिन सक्ने बताइएको छ । नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियोको सहकार्

कृषि विकास बैंकले ऋणपत्र निष्कासन गर्ने

कृषि विकास बैंकले ‘कृषि ऋणपत्र’ निष्कासन गर्ने भएको छ ।बैंकले ८ बर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको ‘कृषि ऋणपत्र’ को लागि एनआईबिएल एस क्यापिटललाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि […]

कृषि कार्यक्रमलाई चितवनमा आठ करोड २० लाख

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई चितवनले १५ करोड ३२ लाख बराबरका वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जसमध्ये जोन विकासका लागि संघीय सरकारबाट ८ करोड २० लाख, ब्लक विकासका लागि प्रदेश सरकारबाट तीन करोड ७१ लाख, पकेट विकासका लागि स्थानीय सरकारबाट तीन करोड ४१ लाख बराबरका कार्यक्रम समेटिएका छन् । एकाईका वरिष्ठ कृषि अधिकृत […]

कृषि आधुनिकीकरणका लागि प्रदेश २ मा एक अर्ब २५ करोड ५५ लाख लगानी

जनकपुरधाम : प्रदेश २ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सञ्चालन गरेको विभिन्न कार्यक्रमका लागि गत आर्थिक वर्ष एक अर्ब २५ करोड ५५ लाख १६ हजार रुपैयाँ लगानी भएको छ।तीन तहका सरकारको सहभागितामा कृषिको आधुनिकीकरण, विशिष्टीकरण तथा औद्योगिकीकरण गरेर मुलुकलाई कृषिमार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले परियोजनाले जोन, सुपर, ब्लक तथा पकेटको कार्यक्रम सञ्चालन गरेको छ। परियोजनाको कृषि सुपर जोन तथा जोन कार्यक्रम संघीय सरकारले स्थापना गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समन्वय इक