कृषि उद्यम गर्नेलाई गाउँपालिकाको एक लाख अनुदान

खोटाङको खोटेहाङ गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै व्यावसायिक कृषि उद्यम गरिरहेका युवाले नगद १ लाखसम्मको आर्थिक सहायता पाउने भएका छन् ।विदेशबाट फर्केर गाउँपालिका वा घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ता गरी व्यवसायिक कृषि तथा पशुपालन गरिरहेका युवालाई गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने भएको हो ।युवाले गरिरहेको कृषि तथा पशुपालन उद्यमशीलतामा टेवा पु-याउने उद्देश्यले गाउँपालिकाको […]

सम्बन्धित सामग्री

ठाटीकाँध गाउँपालिकाको ल्यायो ४४ करोड ९१ लाखको बजेट (पूर्णपाठसहित)

दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ४४ करोड १९ लाख ९१ हजार ९४२ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । व्यावसायिक शिक्षा,स्वास्थ्य, कृषि, उद्यम र पूर्वाधार ठाटीकाँध गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराका साथ शिक्षा, स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।  गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले दिएको जानकारी अनुसार बजेटको खर्च बेहोर्ने स्रोत अनुसार आन्तरिक आय तर्फ ५० लाख, संघीय सरकारबाट समानीकरण अनुदान ९ करोड ४ लाख