बागमतीमा भागबण्डा मिलाउन जम्कट्टेलकै पालामा दुई पटक मन्त्रालय विभाजन

२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकार स्थापना भएको साढे ६ वर्षमा चार पटक मन्त्रालय विभाजन भएका छन् । चारै पटक मन्त्रालय फुटाउने र जुटाउने कार्यमा गठबन्धन टिकाउनु प्रमुख कारण बनेको छ । २०७४ मा प्रदेश …

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश : मन्त्रालय विभाजन गरेकामा नेपाली कांग्रेसको आपत्ति

कैलाली- नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर प्रदेशमाथिको थप आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलले प्रेस विज्ञप्ति जारी गर्दै सात मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजन गरेर १० मन्त्रालय बनाएकामा आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै आप...

‘मन्त्रालय विभाजन गरेर गल्ती गरेको ठहरिए सजाय भोगौँला’

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विगतका संरचनामा नै बस्नु पर्ने बाध्यताका कारण एउटै भवनमा मन्त्रालयहरू एकै ठाउँमा राख्नुपर्नेको बताए । उनले आज बसेको प्रदेशसभा बैठकमा एमालेले उठाएको मागहरूको विषयमा जवाफ दिँदै यसअघिका सरकारले ४ वर्षसम्म नेतृत्व गर्दा एउटा पनि भवन संरचना नै नबनाइदिँदा मन्त्रालयहरू एकै ठाउँमा राख्नु परेको बताए ।उनले काम गर्नकै लागि मन्त्रालय विभाजन गरिएको भन्दै ४ वर्षको अवधिमा गरेको कामका बारेमा पनि समीक्षा गर्न प्रतिपक्षलाई आग्रह गरे । ‘मदन भण्डारी स्वास्थ्य वि

मन्त्रालय विभाजन गरेकोमा पश्चात्ताप छैन : मुख्यमन्त्री पाण्डे

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेकोमा कुनै पश्चात्ताप नभएको बताएका छन्।शुक्रबार प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मन्त्रालय विभाजन गरेकोमा आफूलाई कुनै पश्चात्ताप नभएको बताएका हुन्।‘मन्त्रालय बढाएकोमा हामीलाई लाज पनि छैन, पश्चात्ताप पनि छैन’, मुख्यमन्त्री पाण्डेले भने। उनले संविधानले प्रदेशसभा सदस्यको २० प्रतिशत मन्त्रालय बनाउने अधिकार दिएको भन्दै आफूहरूले संविधानअनुसार

प्रदेश १ मा मन्त्रालय विभाजन, निर्णय गुपचुप

१७ माघ, विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको  छ । तर आलोचनाको डरले यो निर्णय गुपचुप राखिएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन्। तर सत्तारूढ पाँच दलीय गठबन्धनको सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । आइतबार साँझ आर्थिक मामिला तथा योजना मन्त्री […]

बागमतीका मन्त्रालय थपिएपछि योजना बाँडफाँटको चटारो

मकवानपुर । बागमती प्रदेशका मन्त्रालयहरु यतिबेला योजना तथा कार्यक्रम बाँडफाँटमा व्यस्त छन् । प्रदेश सरकारले मन्त्रालय विभाजन गरेपछि आफू मातहतका योजना तथा कार्यक्रमहरु ल्याउने काम सुरु भएको हो ।मन्त्रालय फुटाइएसँगै कर्मचारीहरु अहिले सबै मन्त्रालयलाई बजेट तथा कार्यक्रम बाँडफाँटमा व्यस्त छन् । मन्त्रालय विभाजन भएसँगै साविकको मन्त्रालयको योजना तथा कार्यक्रम र बजेट सम्बन्धित मन्त्रालयमा बाँडिदै छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गत मंसिर १५ गते प्रदेशका ८ मन्त्रालयलाई विभाज

सत्ता टिकाउन मुख्यमन्त्री पाण्डेले फुटाए मन्त्रालय, अब रहनेछन् यी १४ मन्त्रालय

हेटौँडाः सत्ता टिकाउन वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेका छन्। सत्तारुढ गठबन्धनमा मन्त्रीको भाग पुर्‍याउन ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइएको छ। गठबन्धनमा आवद्ध दलमा मन्त्रीका आकांक्षी व्यवस्थापनका लागि मन्त्रालय विभाजन गरिएको हो। मन्त्रालय थपको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ। वाग्मतीमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र लगायतको सरकार गठन…

प्रदेश १ मा मन्त्रालय विभाजन गर्न कार्यदल

विराटनगर : प्रदेश १ सरकारले मन्त्रालय विभाजन गर्न कार्यदल बनाएको छ। पाँचदलीय गठबन्धनले मन्त्रालय विभाजनका लागि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल बनाएको हो।कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानुन सचिव सदस्य रहेका छन्। कार्यदलले सातवटा प्रदेशको मन्त्रालयको अवस्था हेरेर मन्त्रालय विभाजन गर्नेछ।प्रदेश १ मा सातवटा मन्त्रालय छन्। सातमध्ये दुई मन्त्रालय फुटाउने लगभग सहमति भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस

प्रदेश-१ मा मन्त्रालय विभाजन गर्न कार्यदल गठन

१२ मंसिर, विराटनगर । प्रदेश १ मा मन्त्रीका आकांक्षी बढी भएपछि सत्तारुढ गठबन्धनले मन्त्रालय विभाजनका लागि कार्यदल बनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोको नेतृत्वको तीन सदस्यीय कार्यदलको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानुन सचिव सदस्य छन् । मंसिर १ गते विश्वासको मत लिएका मुख्यमन्त्री राजेन्द्र राईले […]

बागमती प्रदेश : विवेकशील साझाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

विवेकशील साझा पार्टीका बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले भागवण्डाका लागि मन्त्रालय विभाजन गर्ने कार्यको विरोध गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालय विभाजन गरेर १२÷१५ वटा बनाउनु प्रदेश र जनताको हितमा नहुने बताए ।संविधानले मन्त्रालय विभाजन गर्न छुट दिए पनि फजुल खर्च बढाउने भएकाले यस्तो कदममा आफूले साथ दिन नसक्ने उनको भनाइ थियो । उनले आफू रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि प्रस्ट पारे । आफ