प्रदेश १ मा मन्त्रालय विभाजन गर्न कार्यदल

विराटनगर : प्रदेश १ सरकारले मन्त्रालय विभाजन गर्न कार्यदल बनाएको छ। पाँचदलीय गठबन्धनले मन्त्रालय विभाजनका लागि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल बनाएको हो।कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानुन सचिव सदस्य रहेका छन्। कार्यदलले सातवटा प्रदेशको मन्त्रालयको अवस्था हेरेर मन्त्रालय विभाजन गर्नेछ।प्रदेश १ मा सातवटा मन्त्रालय छन्। सातमध्ये दुई मन्त्रालय फुटाउने लगभग सहमति भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस

सम्बन्धित सामग्री

प्रदेश १ मा बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाए

मोरङ – प्रदेश १ मा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालय विभाजन गर्दै जिम्मेवारी तोकेका छन्। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै १३ वटा मन्त्रालयलाई घटाएर ९ वटा मन्त्रालय कायम गरेसँगै मन्त्रालयको जिम्मेवारी तोकेको हो। बैठकका अनुसार मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला […]

मन्त्रालय विभाजनको विरोधमा एमाले निकट युवा र विद्यार्थीको प्रदर्शन

विराटनगर : प्रदेश १ को मन्त्रालय विभाजनको विरोधमा नेकपा (एमाले) निकट अनेरास्ववियू र युवा संघका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। उनीहरूले आइतबार बिहान विराटनगरस्थित प्रदेश प्रमुख कार्यालय नजिकै प्रदर्शन गरेका हुन्।पाँच दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालय विभाजन गरी आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मन्त्रीहरूको सपथका तयारी भइसकेको छ।प्रदेश १ : आज मन्त्रिपरिषद् विस्तार हुँदै‚ को को बन्दैछन् मन्त्री?आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समा

प्रदेश १ मा मन्त्रालय बढाएको विरोधमा एमाले सडकमा

१८ माघ, विराटनगर । प्रदेश-१ सरकारले मन्त्रालय संख्या बढाएर १२ पुर्‍याएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठनहरूले विरोध गरेका छन् । सोमबार विराटनगरको सडकमै पत्रकार सम्मेलन गरेर एमाले मोरङका २३ जनवर्गीय संगठनले आर्थिक भार बढाउने गरी मन्त्रालय विभाजन गरेको भन्दै विरोध गरेको हो । उनीहरूले सरकार स्वार्थ केन्द्रित भएको भन्दै मन्त्रालय विभाजन गर्ने […]

प्रदेश १ मा मन्त्रालय संख्या बढाएकामा एमालेको विरोध

१८ माघ, विराटनगर । प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएकामा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय विभाजन गरी प्रदेशमा मन्त्रालयको संख्या १२ पुर्‍याउने निर्णय गरेको थियो । […]

प्रदेश १ मा भाग पुर्‍याउन मन्त्रालय ७ बाट १२ बनाउने तयारी

मोरङ- प्रदेश १ को पाँच दलिय गठबन्धन सरकारले मन्त्रीपरिषद् विस्तार गर्ने भएको छ। दलीय गठबन्धनमा सांसदलाई मन्त्री बनाउनका लागि सरकारले हालको ७ बाट १२ वटा मन्त्रालय बनाउने अन्तिम तयारी गरेको हो। मन्त्रालय विभाजन बारेमा औपचारिक जानकारी नदिएपनि निर्णय भइसकेको प्रदेशका एक मन्त्रीले जानकारी दिए। यस क्रममा अब सरकारले अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित १२ […]

प्रदेश १ मा मन्त्रालय विभाजन, निर्णय गुपचुप

१७ माघ, विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको  छ । तर आलोचनाको डरले यो निर्णय गुपचुप राखिएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन्। तर सत्तारूढ पाँच दलीय गठबन्धनको सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । आइतबार साँझ आर्थिक मामिला तथा योजना मन्त्री […]

प्रदेश १ मा आज मन्त्रालयको संख्या टुंग्याइँदै

१६ माघ, विराटनगर । प्रदेश १ सरकारले आइतबार मन्त्रालय विभाजन गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने मुख्यमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश १ मा हाल सातवटा मन्त्रालय छन् । नियमावली संशोधन गरी मन्त्रालयको संख्या मुख्यमन्त्री कार्यालयसहित १२ पुर्‍याउने तयारी छ । प्रदेश […]

प्रदेश-१ मा मन्त्रालय विभाजन गर्न कार्यदल गठन

१२ मंसिर, विराटनगर । प्रदेश १ मा मन्त्रीका आकांक्षी बढी भएपछि सत्तारुढ गठबन्धनले मन्त्रालय विभाजनका लागि कार्यदल बनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोको नेतृत्वको तीन सदस्यीय कार्यदलको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानुन सचिव सदस्य छन् । मंसिर १ गते विश्वासको मत लिएका मुख्यमन्त्री राजेन्द्र राईले […]

प्रदेश १ : भागबन्डाका लागि मन्त्रालय फुटाउन कार्यदल गठन

प्रदेश १ को सरकारमा सत्तापक्षमा रहेका सबै दललाई व्यवस्थापन गर्न मन्त्रालय विभाजनका निम्ति कार्यदल बनाएको छ । पाँच दलीय गठबन्धनले मन्त्रालय विभाजनका लागि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल बनाएको हो ।कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानुन सचिव सदस्य छन् । कार्यदलले सातवटा प्रदेशको मन्त्रालयको अवस्था हेरेर मन्त्रालय विभाजन गर्ने बताएको छ । कार्यदलका संयोजकसमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो अन्य प्रद