प्रदेश-१ मा मन्त्रालय विभाजन गर्न कार्यदल गठन

१२ मंसिर, विराटनगर । प्रदेश १ मा मन्त्रीका आकांक्षी बढी भएपछि सत्तारुढ गठबन्धनले मन्त्रालय विभाजनका लागि कार्यदल बनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोको नेतृत्वको तीन सदस्यीय कार्यदलको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानुन सचिव सदस्य छन् । मंसिर १ गते विश्वासको मत लिएका मुख्यमन्त्री राजेन्द्र राईले […]

सम्बन्धित सामग्री

प्रदेश १ : भागबन्डाका लागि मन्त्रालय फुटाउन कार्यदल गठन

प्रदेश १ को सरकारमा सत्तापक्षमा रहेका सबै दललाई व्यवस्थापन गर्न मन्त्रालय विभाजनका निम्ति कार्यदल बनाएको छ । पाँच दलीय गठबन्धनले मन्त्रालय विभाजनका लागि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल बनाएको हो ।कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानुन सचिव सदस्य छन् । कार्यदलले सातवटा प्रदेशको मन्त्रालयको अवस्था हेरेर मन्त्रालय विभाजन गर्ने बताएको छ । कार्यदलका संयोजकसमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो अन्य प्रद