मकवानपुर । बागमती प्रदेशका मन्त्रालयहरु यतिबेला योजना तथा कार्यक्रम बाँडफाँटमा व्यस्त छन् । प्रदेश सरकारले मन्त्रालय विभाजन गरेपछि आफू मातहतका योजना तथा कार्यक्रमहरु ल्याउने काम सुरु भएको हो ।मन्त्रालय फुटाइएसँगै कर्मचारीहरु अहिले सबै मन्त्रालयलाई बजेट तथा कार्यक्रम बाँडफाँटमा व्यस्त छन् । मन्त्रालय विभाजन भएसँगै साविकको मन्त्रालयको योजना तथा कार्यक्रम र बजेट सम्बन्धित मन्त्रालयमा बाँडिदै छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गत मंसिर १५ गते प्रदेशका ८ मन्त्रालयलाई विभाज