बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विगतका संरचनामा नै बस्नु पर्ने बाध्यताका कारण एउटै भवनमा मन्त्रालयहरू एकै ठाउँमा राख्नुपर्नेको बताए । उनले आज बसेको प्रदेशसभा बैठकमा एमालेले उठाएको मागहरूको विषयमा जवाफ दिँदै यसअघिका सरकारले ४ वर्षसम्म नेतृत्व गर्दा एउटा पनि भवन संरचना नै नबनाइदिँदा मन्त्रालयहरू एकै ठाउँमा राख्नु परेको बताए ।उनले काम गर्नकै लागि मन्त्रालय विभाजन गरिएको भन्दै ४ वर्षको अवधिमा गरेको कामका बारेमा पनि समीक्षा गर्न प्रतिपक्षलाई आग्रह गरे । ‘मदन भण्डारी स्वास्थ्य वि