परासी । चितवन र नवलपरासीको सीमास्थित नारायणी नदीमा अवैध उत्खनन् बढेको छ । नदीजन्य पदार्थका स्थानीय व्यापारीहरु दिनदहाडै नदीबाट अवैध उत्खनन् गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिरहेका छन् ।सुस्ता गाउँपालिका वडा ३, ४ र ५ मा पर्ने नारायणी नदीको उक्त भागबाट व्यापारीहरुले दिनहुँ सयभन्दा बढी ट्याक्टर अवैध गिट्टी, बालुवा र ढुङ्गा निक...