मुटु शिविरमा मुगुका आठ सय जनाको निःशुल्क सेवा

मुगु – जिल्ला अस्पताल मुगुमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन्। शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभर बाट आठ सय जनाले सेवा लिएका हुन्। मानव अधिकार तथा वातावरण विकास केन्द्रले व्याक टु लाइफको आर्थिक सहयोगमा  शिविर सञ्चालन भएको हो। शिविरमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका […]

सम्बन्धित सामग्री

मुगुका सात सय परिवार बिजुलीबाट वञ्चित

मुगु, १८ असार । मुगुको सोरु गाउँपालिका–५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब सात सय परिवार अँध्यारोमा बस्न बाध्य छन् । उक्त जलविद्युत् आयोजनाको जेनेरेटर मेसिनमा समस्या भई विद्युत् अवरुद्ध हुँदा मुगु नेर, ताजा गाउँका दुई सय र हुम्ला जैर गाउँका पाँच सय परिवार बिजुलीबाट वञ्चित भएका हुन् । नेरखोला जलविद्युत् आयोजनाबाट […]

एसईईमा मुगुबाट १४ सय ६६ परीक्षार्थी सहभागी हुँदै

मुगु- मुगुमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि एक हजार ४ सय ६६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । पाँच दिनपछि १७ चैतबाट सञ्चालन हुने एसईई परीक्षामा मुगुका चार स्थानीय तहका एक हजार ४६६ जना परीक्षार्थी सहभागी हुने भएका हुन् । आवश्यक हाजिरी पुर्‍याएका नियमित तर्फ एक हजार ४४५ , ग्रेड वृद्धिमा […]

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम […]

कुखुरा बोकेको जीप दुर्घटनामा, साढे चार सय कुखुरा मरे

मुगुमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटनामा परेको छ । बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका–४ रारा विमानस्थल नजिकैको हिलाम्मे सडकमा जीप दुर्घटनामा परेको हो ।जीपमा पाँच सय ६७ वटा कुखुरा थिए । त्यसमध्ये चारसय ५० वटा कुखुरा मरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।  नेपालगञ्जबाट मुगुको लागि ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेको थियो ।

मुगुका भेडापालक कृषकलाई त्रिपाल र सोलार बितरण

मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँका भेडा पालक कृषकलाई २२ वटा त्रिपाल, २२ थान सोलार सेट र १११ वटा कैची बितरण गरिएको छ । जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको...

मुगुका १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित

मुगु-जिल्लाको चारवटा स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थी शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि पाठ्यपुस्तकबाट वञ्चित भएका छन् । नयाँ शैक्षिक सत्र प्रारम्भ हुनुभन्दा एक महिनाअघि हिमाली जिल्लामा पाठ्यपुस्तक ढुवानी गरिसक्नु पर्ने नियम भए पनि मुगुमा १७ हजार बालबालिका खालिहात विद्यालय जाने गरेका छन् ।कोरोना महामारीले […]

सल्यान र मुगुका ५० हजार विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

काठमाडौं । सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाएका छैनन् । मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन । मुगुमा ४ स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा करिब १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित छन् । विद्यालय खुलेको करिब एक महिना भइसक्दा पनि नयाँ […]

मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने

मुगु–  मुगुका २८ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । मुगुमा २८ हजार ७ सय ८३ बालबालिका र विद्यार्थीलाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । सरकारले राष्ट्रिय अभियानकै रूपमा देशभर चैत २५ देखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको  हाे । मुगुमा १ सय ५८ वटा विद्यालयमा जम्मा […]

मुगुको खाद्यान्न गोदाम रित्तिदै, २ सय क्विन्टल मात्रै मौज्दात

मुगु- हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् । गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था कार्यालयका […]

मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजेटिभ | Nagarik News - Nepal Republic Media

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बिहीबार दिउँसोसम्ममा गरिएको पिसिआर परीक्षणमा मुगुका एकसहित एक सय ६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दैलेखका मात्रै एक सय ५ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।